सिमकोट– हिमाली बस्तीका किसानहरु यसवर्ष बाक्लो हिमपात भएपछि खुसी भएका छन्। बढी हिउँ पर्दा जेठासी, कात्तिके र फलफूल उत्पादन राम्रो हुने भन्दै किसान उत्साहित भएका हुन्। सिमकोट गाउँपालिका– २ की किसान बाँचु भण्डारीले बाक्लो हिमपात खेतबारीका लागि राम्रो हुने बताइन्। उनले हिमपातले कात्तिक–मंसिर महिनामा छरेको उवा, जौ र गहुँ उम्रनुका साथै उत्पादनसमेत बढ्ने बताइन्। गतवर्ष […]