वर्षाले किसान खुसी, रोपाइँ गर्ने चटारो

बैतडी : केही दिनदेखि भइरहेको वर्षाले बैतडीका किसान खुसी भएका छन्। वर्षापछि रोपाइँ गर्न पाएको र वर्षे बालीलाई पनि राहत पुगेपछि यहाँका किसान खुसी भएका हुन्। वर्षा नभएर रोपाइँ गर्न नसकिएको र मकै, भटमास लगायतका वर्षे बाली सुक्ने अवस्थामा पुगेका थिए।रोपाइँका लागि पनि वर्षा निकै राहत पुगेको बैतडीको दोगडाकेदार–३ श्रीकोटका किसान मानसिंह विष्टले बताए। उनले भने, ‘यसअघि वर्षा नहुँदा रोपाइँ गर्न सकिएको थिएन, रोपाइँ पनि गरियो, वर्षे बालीलाई पनि राहत भएको छ।’ यसअघि असार पहिलो सातासम्म व

सम्बन्धित सामग्री

वर्षाले किसान खुसी, रोपाइँ गर्ने चटारो

बैतडी । केही दिनदेखि भइरहेको वर्षाले बैतडीका किसान खुसी भएका छन् । वर्षापछि रोपाइँ गर्न पाएको र वर्षे बालीलाई पनि राहत पुगेपछि यहाँका किसान खुसी भएका हुन् । वर्षा नभएर रोपाइँ गर्न नसकिएको र मकै, भटमासलगायतका वर्षे बाली सुक्ने अवस्थामा पुगेका थिए । रोपाइँका लागि पनि वर्षाले निकै राहत गरेको बैतडीको दोगडाकेदार ३ श्रीकोटका किसान […]