‘द भ्वाइस नेपाल’ को भोटिङ र टिकटिङ पार्टनर ‘खल्ती’

अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ले ‘द भ्वाइस नेपाल’ सँग सहकार्य गरेको छ । खल्तीले भ्वाइसँग भोटिङ र टिकटिङ पार्टनरको रुपमा साझेदारी गरेको हो । यस साझेदारी पश्चात खल्ती प्रयोगकर्ताले भ्वाइसका आफूलाई मनपर्ने प्रतियोगीलाई खल्तीमार्फत् भोट गर्न सक्नेछन् । साथै ‘द भ्वाइस नेपाल’ प्रत्यक्ष हेर्न टिकट पनि खरिद गर्न सक्नेछन् । ‘द भ्वाइस’ अन्तर्राष्ट्रिय रियालिटी टिभी गायन प्रतियोगिताको एक फ्रान्चाइज हो, जुन नेपालमा सन् २०१८ मा ‘द भ्वाइस नेपाल&

सम्बन्धित सामग्री

स्ववियुकाे निर्वाचनमा भोटिङ मेसिन प्रयोग हुने

काठमाडौं । यहि चैत ५ गते आइतबार हुने स्ववियु निर्वाचनमा त्रिभुन विश्व विद्यालयकाे केन्द्रीय क्याम्पसमा भोटिङ मेसिन प्रयोग गरिने भएको छ । त्रिवि स्ववियु निर्वाचन अधिकृतकाे कार्यालयले आइतबार हुने स्ववियु निर्वाचनमा भोटिङ मेसिन प्रयोग गरिने जनाएकाे हाे । निर्वाचनमा प्रत्यक्षतर्फ १२ अध्यक्षसहित विभिन्न पदमा ६२ जना र ५० जना समानुपातिकतर्फका उम्मेद्‌वार रहेका छन् । त्रिवि […]

द भ्वाइस किड्स- सिजन २ को भोटिङ पार्टनरमा ‘खल्ती’

खल्तीले द भ्वाइस किड्स सिजन २ सँग एक्सक्लुसिभ भोटिङ पार्टनरको रूपमा साझेदारी गरेको छ । कार्यक्रमको भोटिङ लाइन खुलेपछि दर्शकहरुले सजिलैसँग आफ्नो मनपर्ने प्रतिभालाई भोट गर्न सक्नेछन् । कार्यक्रम फागुन २६ गतेबाट हिमालय टिभीबाट औपचारिक रुपमा प्रसारण हुनेछ । यस सिजनमा पनि गायक प्रमोद खरेल, प्रविशा अधिकारी र मिलन नेवार कोच/निर्णायक रहनेछन् । यसैबीच, यो सिजनका लागि नयाँ कोच...

ग्यापुको टिकटक हिरोका लागि भोटिङ सुरु

अनलाइन सपिङ प्लेटफर्म ग्यापुले आयोजना गरेको ‘टिकटक हिरोज सिजन २’ का लागि भोटिङ सुरु गरेको छ । ग्यापुको मोबाइल एपमा गएर आफूलाई मन पर्ने टिकटकरलाई निशुल्क भोटिङ गर्न सकिनेछ । टिकटक प्रयोगकर्तालाई टिकटक हिरोजमा सहभागी हुनका लागि कात्र्तिक ४ देखि १८ गतेसम्म फारम खुला गरिएको थियो । सहभागीमध्ये उत्कृष्ट सय जना छनोट गरी भोटिङ खुला गराएको ग्यापुका बिजनेस डेभलपमेन्ट हेड...

नेपालमै बनेको भोटिङ मेशिन सार्वजनिक

काठमाडौं : राम लक्ष्मण इनोभेसन्सले नेपालमै उत्पादन गरेको निर्वाचनको लागि विद्युतीय मतदान यन्त्र (इ–भोटिङ मेशिन) सार्वजनिक गरिएको छ। आज सार्वजनिक गरिएको यन्त्र रामलक्ष्मण दाजुभाईको पाँचौ संस्करण हो।आज पत्रकार सम्मेलन गरेर इ–भोटिङ मेशिन सार्वजनिक र नमुना मतदान कार्यक्रम सम्पन्न गरिएको हो। वर्षौंदेखि प्रविधि अनुसन्धानमा खटिएका दाजुभाई रामप्रसाद रिमाल र लक्ष्मणप्रसाद रिमालले उत्पादन गरेको मेसिनको उद्घाटन बुबा ईश्वरीप्रसाद र आमा गंगा रिमाल, रिपाेर्टर्स क्लबका सभापति ऋषि धमलाले स

आमनिर्वाचनमा विद्युतीय भोटिङ किन बन्यो सपना?

काठमाडौँ – नेपालको आमनिर्वाचनमा विद्युतीय भोटिङ मेसिनको प्रयोग हुन सकेको छैन। निर्वाचनपिच्छे त्यसको प्रयोगबारे अध्ययन र बहसमा भने स्रोत र समय खर्च भइरहेको छ। ०६४ यताका सबै निर्वाचनमा मिति घोषणा भएसँगै विद्युतीय भोटिङ बहसको विषय बनिरहेको छ। तर, मतदाताका लागि यो सधँै सपना बनिरहेको छ। कागजमा आधारित परम्परागत नेपालको आमनिर्वाचन प्रविधिमैत्री हुन नसकेको हो। वैशाख […]

प्रदेश २ को नाममाथिको भोटिङ तत्काललाई स्थगन गर्न प्रस्ताव

काठमाडौँ । प्रदेश २ नेपाली काँग्रेसका सदस्य राम सरोज यादवले प्रदेश २ को नाममाथिको भोटिङ तत्काललाई स्थगन गर्ने प्रस्ताव गरेका छन् । प्रदेश २ को राजधानी तथा नामाकरण सम्बन्धी अध्ययन विशेष समितिको प्रतिवेदनमाथि बोल्दै यादवले यस्तो प्रस्ताव राखेका हुन् । ‘यदि अवस्था र परिस्थिति मिल्छ भने राजधानीको बारेमा भोटिङ गरेर बसौँ (बैठक स्थगन) र नामकरणबारे […]

‘मिसेस नेपाल वर्ल्ड-२०२१’को लागि भोटिङ खुला

काठमाडौं : ‘मिसेस नेपाल वर्ल्ड-२०२१’को लागि भोटिङ खुला गरिएको छ। रिबन इन्टरटेनमेन्टको आयोजनामा हुने ‘मिसेस नेपाल वर्ल्ड-२०२१’को लागि भोटिङ खुला गरिएको हो। प्रतियोगितामा २४ महिला प्रतिस्पर्धामा छन्। प्रतियोगीहरुलाई करिब एक महिना प्रशिक्षण दिइनेछ। प्रतियोगिताको फाइनल पुस १७ गते कमलादीस्थित नेपाल एकेडेमीमा हुनेछ।

एनआरएनएमा ‘सेल्फी भोटिङ प्रणाली’  लागू हुने

डिसेम्बर अन्तिम साता हुने गैरआवासीय नेपाली संघको निर्वाचनमा प्रयोग हुने ‘सेल्फी भोटिङ प्रणाली’ को सफल परीक्षण गरिएको छ । गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माका अनुसार अष्ट्रेलियाली कम्पनी भेरो भोटिङले विकास गरेको सेल्फी भोटिङ प्रणाली सफलतापूर्वक परीक्षण गरिएको हो ।सो प्रणाली अन्तर्गत गैरआवासीय नेपाली संघको स्मार्ट एनआरएनए एप मार्फत दर्ता भएका प्रतिनिधिले मतदान गर्नु भन्दा अघि आफ्नो सेल्फी मार्फत मतपत्र खोलेर मात्र आफूले चाहेको उम्मेदवारलाई मतदान गर्न पाउने छन् ।गैरआवा

महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने एमालेको निर्णय

१२ कात्तिक, काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग हुने भएको छ । तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने निर्णय गरेको हो । प्रवक्ता एवं पार्टी सचिव प्रदीप ज्ञवालीका अनुसार बैठक अघि विद्युतीय भोटिङ मेसिनको पूर्वअभ्यास समेत गरिएको थियो ।

मिस नेपाल नम्रताले 'पपुलर च्वाइस अवार्ड' का लागि आह्वान गरिन् भोटिङ

मिस वर्ल्डका लागि भोटिङ लाइन खुल्ला गरिएको छ। यसपटक मिस वर्ल्डमा नेपालबाट ‘मिस नेपाल वर्ल्ड २०२०’ नम्रता श्रेष्ठले सहभागीता जनाउँदैछिन्। अमेरिकामा आयोजना हुन लागेको ‘मिस वर्ल्ड’को ‘मिस पपुलर च्वाइस’ विधाका लागि भोटिङ आह्वान गरिएको छ। 'पपुलर च्वाइस अवार्ड' विधाको लागि सुरु भएको भोटिङ ग्रान्ड फिनाले सम्म गर्न पाइनेछ। ‘मिस नेपाल…