‘द भ्वाइस किड्स नेपाल’का निर्णायकहरु सार्वजनिक

काठमाडौं, ७ असोज । गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल’ मा चारजना निर्णायक सार्वजनिक भएका छन् ।‘द भ्वाइस किड्स नेपाल’ ले आज सामाजिक सञ्जाल फेसबुकमार्फत चारजना निर्णयकको तस्विर राख्दै यसबारे जानकारी दिइएको हो । ‘द भ्वाइस किड्स’ को निर्णायकमा गायक प्रमोद खरेल र राजु लामा साथै गायीका प्रविशा अधिकारी र मिलन नेवार रहनेछन् ।कार्यक्रममा […]

सम्बन्धित सामग्री

‘द भ्वाइस किड्स नेपाल सिजन–२’ आजबाट

काठमाडौँ : टेलिभिजन गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन–२’को प्रसारण आज (शुक्रवार) बाट शुरु हुने भएको छ।बिहीवार काठमाडौँमा भ्वाइस किड्सको प्रिमियर शो गर्दै यसबारे जानकारी गराइएको हो। ६ देखि १४ वर्षसम्मका बालबालिका सहभागी रहने शो प्रशारणको पूर्वसन्ध्यामा बिहीवार बेलुका पहिलो एपिसोडको ग्राण्ड प्रिमियर गरिएको थियो।प्रिमियरमा कोच प्रमोद खरेल, निर्देशक लक्ष्मण पौडेल र प्रस्तोता सुशील नेपाल उपस्थित थिए। डिजिटल अडिसनमा सहभागी प्रतियोगी बालबालिकाबाट छानिएका ६५ मध्ये ६ जना प्रति

लाइफबोई ‘द भ्वाइस किड्स नेपाल’ दोस्रो सिजनका लागि हाइजिन पाटर्नरको रूपमा आबद्ध

काठमाडौँ – लाइफबोईले लोकप्रिय सांगीतिक कार्यक्रम ‘द भ्वाइस किड्स नेपाल’ को दोस्रो सिजनसँग आफ्नो सहकार्यको घोषणा गरेको छ। जसलाई शोको हाइजिन पार्टनरको रूपमा सहभागी सबै प्रतियोगी, निर्णायक  मेम्बरहरूको स्वास्थ्य सुरक्षा र स–कुशलतालाई प्रोत्साहन गर्ने जिम्मेवारी दिइएको छ। यसै क्रममा लाइफबोईले यस कार्यक्रमका दर्शकलाई जीवनमा स्वच्छ र स्वस्थ्यबानीबारे सचेत गराउँदै यसको महत्वलाई स्थापित गर्ने लक्ष्य राखेको […]

लाइफबोई ‘द भ्वाइस किड्स नेपाल’को हाइजिन पार्टनर

काठमाडौं । लाइफबोईले सांगीतिक कार्यक्रम ‘द भ्वाइस किड्स नेपाल’ दोस्रो सिजनको हाइजीन पार्टनरको रूपमा सहकार्य गर्ने भएको छ । शोका दर्शकलाई स्वच्छ र स्वस्थ आनीबानीबारे सचेत गराउँदै यसको महत्त्वलाई स्थापित गर्न सहकार्य गरेको लाइफबोईले जानकारी दिएको छ । ‘द भ्वाइस किड्स नेपाल’ विश्वव्यापी गायन रियालिटी शो ‘द भ्वाइस किड्स’को नेपाली संस्करण हो । यो कार्यक्रमको पहिलो शृंखला १० मार्चमा प्रसारण हुँदै छ । हप्ताको दुई दिन प्रत्येक शुक्रवार र शनिवार हिमालय टीभीमा कार्यक्रम  प्रसारण हुनेछ । लाइफबोई एक विश्वव्यापी प्रसिद्ध साबुन ब्रान्ड हो ।

‘द भ्वाइस किड्स नेपाल’मा अब एक साता डिजिटल अडिसन दिन सकिने

काठमाडौं । लोकप्रिय टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन २’को डिजिटल अडिसन चलिरहेको छ । सहभागी हुन इच्छुकले अझै एक सातासम्म अडिसन दिन सक्नेछन् । अडिसनका लागि हिमालय टीभीको एप वा ह्वाट्स एप नम्बर ९८१०१२४११० मा भिडियो पठाउन सक्नेछन् । उक्त भिडियोमा ब्याकग्राउण्ड म्युजिक नभएको हुनुपर्नेछ । साथै, व्यक्तिगत परिचय खुल्ने जानकारी पनि […]

जेनिश उप्रेतीले जिते ‘द भ्वाइस किड्स नेपाल’को उपाधि

काठमाडौं : गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल’को उपाधि जेनिश उप्रेतीले जितेका छन्। आज भएको ग्राण्ड फिनालेमा उनले कोच प्रमोदको टिमबाट ‘द भ्वाइस किड्स नेपाल’को उपाधि जितेका हुन्। उनले अन्य ७ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै ‘द भ्वाइस किड्स नेपाल’को ट्रफी हात पारे। उपाधिको साथमा जेनिशले १५ लाख नगद पुरस्कार…

द भ्वाइस किड्स नेपालको भोटिङ पार्टनर खल्ती

नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक खल्ती ‘द भ्वाइस किड्स नेपाल’ को भोटिङ पार्टनर बनेको छ । खल्ती कात्तिक २६ देख सुरु भएको भ्वाइस अफ किड्सको आधिकारिक भोटिङ पार्टनर बनेको हो । कार्यक्रममा प्रशिक्षक/निर्णायकको रूपमा गायक प्रमोद खरेल, राजु लामा, प्रविशा अधिकारी र मिलन नेवार छन् ।कार्यक्रमसँगको सहकार्यपछि ‘खल्ती’ का सह–संस्थापक अमित अग्रवालले पहिलो संस्करणको द...

‘द भ्वाइस किड्स नेपाल’ को भोटिङ पार्टनर बन्यो ‘खल्ती’

नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक खल्ती ‘द भ्वाइस किड्स नेपाल’ को भोटिङ पार्टनर बनेको छ । खल्ती कात्तिक २६ देख सुरु भएको भ्वाइस अफ किड्सको आधिकारिक भोटिङ पार्टनर बनेको हो । कार्यक्रममा प्रशिक्षक/निर्णायकको रूपमा गायक प्रमोद खरेल, राजु लामा, प्रविशा अधिकारी र मिलन नेवार छन् ।कार्यक्रमसँगको सहकार्यपछि ‘खल्ती’ का सह–संस्थापक अमित अग्रवालले भने, ‘हामी ‘द भ्वाइस किड्स नेपाल’ सँग यस कार्यक्रमको पहिलो संस्करणको लागि साझेदारी गर्न पाउँदा उत्साहित छौं ।&

‘खल्ती’ले गर्‍यो ‘द भ्वाइस किड्स नेपाल’ सँग भोटिङ पार्टनरको साझेदारी

काठमाडौँ – नेपालको अनलाइन भुक्तानी सेवाप्रदायक ‘खल्ती’ले ‘द भ्वाइस किड्स नेपाल’ सँग भोटिङ पार्टनरको रूपमा साझेदारी गरेको छ। कार्यक्रम कात्तिक २६ गतेबाट औपचारिक रूपमा हिमालय टिभीमा प्रसारण भएको थियो र अहिलेसम्म थुप्रै फ्यान बटुलिसकेको छ। कार्यक्रममा प्रशिक्षक, निर्णायकका रूपमा गायक प्रमोद खरेल, राजु लामा, प्रविशा अधिकारी र मिलन नेवार छन्। यसबारे ‘खल्ती’का सहसंस्थापक अमित अग्रवालले […]

'द भ्वाइस किड्स नेपाल' कात्तिक २६ गतेदेखि प्रसारणमा आउने

काठमाडौं : गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल’ प्रसारणमा आउने भएको छ। ‘द भ्वाइस किड्स नेपाल’ आउँदो कात्तिक २६ गतेदेखि हिमालय टेलिभिजनमा प्रसारण हुन लागेको हो। ‘द भ्वाइस किड्स नेपाल’ ले आधिकारिक फेसबुक पेजमार्फत प्रसारणबारे जानकारी दिएको हो। यो शो सातामा शुक्रवार र शनिवार ८ बजे प्रसारण हुनेछ। बालबालिकाको…