काठमाडौँ – नेपालको चौधौँदेखि १७औँ शताब्दीका पुरातात्विक सम्पदा स्वदेश ल्याइएको छ। चोरी गरी अमेरिका पुर्याइएका सम्पदाले सयौँ वर्षपछि उत्पत्तिस्थलमा आइपुगेको छ। अमेरिकाबाट ल्याइएको तीन थान सम्पदा एक समारोहबीच बुधबार पुरातात्विक विभागलाई हस्तान्तरण गरिएको छ। हस्तान्तरण समारोहमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र सचिव महेश्वर न्यौपानेको उपस्थिति थियो। अमेरिकाको एक संग्रहालय र एक ग्यालरीमा […]