दीपिकाका डिजाइनरले लिङ्ग परिवर्तन गरे

सेलिब्रेटी फेसन डिजाइनर स्वप्निल सिन्दे नयाँ वर्षदेखि आफ्नो पहिचान बदलेर सायशा बनेका छन् । स्वप्निल बलिउडका चर्चित डिजाइनर हुन् । उनले  श्रद्धा कपूर, करिना कपूर, दीपिका पादुकोण, कियारा आडवाणीलगायतका सेलिब्रेटीहरुको पोशाक डिजाइन गरिसकेका छन् । स्वप्निलका अनुसार कलेज पढ्दादेखि नै आफू  पुरुषतर्फ धेरै आकर्षित छु भन्ने हेक्का उनलाई भइसकेको थियो । तर, ६ वर्षअघि मात्रै उनले स्पष्टसँग बुझे, ‘मानिसले पूरुष सम्झेपनि म पुरुष होइन ।’ नेशनल इन्स्टिच्युट अफ टेक्स्टाइलबाट फेशनको

सम्बन्धित सामग्री

लिङ्ग क्यान्सरको कारण र उपचार

पुरुषको यौनाङ्गमा देखिने जटिल रोगमध्ये लिङ्ग क्यान्सर पनि एक हो । लिङ्ग क्यान्सर दुर्लभ छ । यो क्यान्सर एक लाख जनसंख्यामा एक वा दुई जनामा हुनसक्छ । लिङ्ग क्यान्सर लेटिन अमेरिका, भारत र अफ्रिका महादेशका …

पूर्वराष्ट्रपति भण्डारीले गरिन् लिङ्ग भैरवी मन्दिरमा पूजा

काठमाडौँ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज (बिहीवार) काठमाडौँको बसुन्धारास्थित लिङ्ग भैरवीको मन्दिरमा पुगेर पूजाआजा गरेकी छन्। नवरात्रको अवसर पारेर पूर्वराष्ट्रपति भण्डारीले लिङ्ग भैरवीमा आज दिउँसो पूजा आराधना गरेकी हुन्।उक्त मन्दिरमा अहिले नवरात्रको समयमा दैनिक एक हजारको सङ्ख्यामा भक्तजनले पूजापाठ गर्नुका साथै आरती, अभिषेक गरिहेको मन्दिरका अध्यक्ष अम्बिका श्रेष्ठले जानकारी दिइन्। मन्दिरमा नवरात्रको समयमा बिहान ७ बजे, दिउँसो १२ बजे र राति ७ बजे आरती तथा अभिषेक कार्यक्रम गरिँदै आएको

हेटौंडामा एक जनाले आफ्नै लिङ्ग काटेपछि…

हेटौडा । मकवानपुरगढी गाउँपालिका वडा नं. ७ घर भएका एक जना युवाले आफ्नै लिङ्ग काटेका छन् । बुधबार हेटौंडा–१० स्थित बसपार्कमा रहेको होटल फुलबारी एण्ड लजमा बसेका २२ वर्षका नविन हुमागाईंले आफ्नै लिङ्ग काटेका हुन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार, राति होटलमा सुतेको अवस्थामा बिच्छीले टोकेपछि त्यसको विष नफैलियोस् भनेर आफ्नो लिङ्ग […]

नेपालमा भव्य उत्सवका साथ सद्‌गुरुद्वारा लिङ्ग भैरवीको प्राण प्रतिस्थापन गरिँदै

नेपालमा लिङ्ग भैरवीको प्राण प्रतिस्थापन गरिने भएको छ । ईशा फाउन्डेसनको आयोजनामा सो संस्थाका संस्थापक सद्‌गुरुबाट यही ७ मार्चमा लिङ्ग भैरवीको प्राण प्रतिस्थापन गरिने कार्यक्रम रहेको छ ।

महाशिवरात्रिका अवसरमा पशुपतिमा लिङ्ग पुराण सुरु

महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्र विकास कोषले आजदेखि लिङ्ग पुराण महायज्ञ आयोजना गरेको छ।

किन देखिन्छ ३० कटेका पुरुषमा लिङ्ग उत्तेजित नहुने समस्या ?

३० कटे पछि धेरै पुरुषले लिङ्ग उत्तेजित नहुने समस्या भोग्ने गर्दछन् । यसलाई अंग्रेजीमा ‘इरेक्टायल डाइफङ्गसन’ भनिन्छ । व्यक्तिका लागि यौन आधारभूत शारीरिक आवश्यकता हो तर यौन इच्छा हुँदाहुँदै पनि लिङ्ग उत्तेजित नहुने समस्याले गर्दा धेरैको यौन जीवन सुखद् हुन सकेको छैन । यसले पार्टनरसँगको सम्बन्ध समेत बिग्रन सक्छ । पुरुषमा सबैभन्दा बढी देखिने यौन […]

लिङ्ग परिवर्तन गराएर आयुष्मान बने युवती जोया, प्रेमीसँग ‘लभ’ परेपछि हत्या

भारतको लखनऊका युवा आयुष्मान सिंह लिङ्ग परिवर्तन गरेर युवती जोया बनिन् । लिङ्ग परिवर्तन गर्न उनले ७० हजार रुपैयाँ खर्च गरिन् । लिङ्ग परिवर्तनपछि जोया प्रेममा परिन् । प्रेमपछि सआदतगंज निवासी फैजानसँगै बस्न थालिन् जोया । प्रेमीसँग बसिरहेको अवस्थामा जोयाको हत्या भएको छ । सिसा प्रहार गरी उनको हत्या गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनका प्रेमी फैजानविरुद्ध हत्या अभियोग दर्ता गरिएको छ । जोयाको कोठाभित्र हत्या गरिए पनि बाहिर तालाबन्द गरिएको थियो । प्रहरीको रोहवरमा ताला खोलिएपछि जोयाको शव रगतले लत्पतिएको अवस्थामा ...

लिङ्ग महापुराणको अन्तर्य

पौराणिक ज्ञानभण्डारमा लिङ्ग महापुराणको छुट्टै स्थान छ । ‘लिङ्गमेकादशं प्रोक्तम्’ अर्थात् यसै पुराणको १।२।३ मा उल्लेख भए अनुसार १८ वटा महापुराणमा यस पुराणको स्थान ११ औंमा पर्छ । ‘लैङ्गं तु गुल्फकम्’ अर्थात् पद्पुराण स्वर्ग खण्ड ६२।५ का अनुसार यो पुराण पुराणपुरुषोत्तम भगवान्को अंगबिग्रहमा गोलीगाँठो मानिएको छ । गीताप्रेस गोरखपुरको पुराणकथांकमा यस पुराणको २ भाग रहेको उल्लेख छ । यस अनुसार पहिलो भागमा १०८ र दोस्रो भागमा ५५ गरी कूल १६३ अध्याय छन् । भागवतमा व्यासजीले यस पुराणको श्लोकसंख्या ११ हजार रहेको ...