नेपालमा पहिलोपटक लिङ्ग भैरवी मन्दिरको प्राण प्रतिष्ठा, महिलाले मात्र पूजा गर्ने लिङ्ग भैरवी के हो ?

सदगुरुले नेपालको लिङ्ग भैरवी मन्दिरको प्राण प्रतिष्ठा गरेका छन् । लिङ्ग भैरवी मन्दिर महिलाहरु द्वारा संचालित छ। मन्दिरमा महिला र पुरुष दुवै दर्शनका लागि आउँछन्, तर मन्दिरको गर्भगृहमा महिलाले मात्र पूजा गर्छन्। उनीहरूलाई बैरागिनी माता भनिन्छ । उनीहरु संसारका विभिन्न भागका विभिन्न जात र धर्मका हुन्छन् । लिङ्ग भैरवीको ऊर्जाले मानव प्रणालीमा तीनवटा आधारभूत चक्रहरूलाई […]