३० कटे पछि धेरै पुरुषले लिङ्ग उत्तेजित नहुने समस्या भोग्ने गर्दछन् । यसलाई अंग्रेजीमा ‘इरेक्टायल डाइफङ्गसन’ भनिन्छ । व्यक्तिका लागि यौन आधारभूत शारीरिक आवश्यकता हो तर यौन इच्छा हुँदाहुँदै पनि लिङ्ग उत्तेजित नहुने समस्याले गर्दा धेरैको यौन जीवन सुखद् हुन सकेको छैन । यसले पार्टनरसँगको सम्बन्ध समेत बिग्रन सक्छ । पुरुषमा सबैभन्दा बढी देखिने यौन […]