माघी पर्वमा तीन दिन सार्वजनिक बिदा

कैलालीको कैलालरी गाउँपालिकाले माघी पर्वका अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । माघीलाई नयाँ वर्षका रुपमा मनाउने थारू समुदायलाई लक्षित गरेर कैलारी गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिका सूचना अधिकारी यगम कलले बताए ।‘यो गाउँपालिकामा थारू बाहुल्यता रहेको छ,’ उनले भने, ‘थारू समुदायले माघीसँगै १ माघदेखि नयाँ वर्षका रुपमा मनाउने हुँदा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।’ उनका अनुसार ३० पुस देखि २ माघसम्म सार्वजनिक बिदा दि

सम्बन्धित सामग्री

आज माघे संक्रान्ति, सार्वजनिक बिदा

काठमाडौं । आज माघ १ गते अर्थात् माघे संक्रान्ति । थारु समुदायको महान् चाड माघी पर्व तथा मगर समुदाय लगायत अन्य समुदायले मनाउने चाड माघे संक्रान्ति (मकर संक्रान्ति) को अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।  माघ महिनाको १ गते मनाइने यस पर्वलाई थारु समुदायले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन् । मगर […] The post आज माघे संक्रान्ति, सार्वजनिक बिदा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आज देशैभर सार्वजनिक बिदा

आज माघ १ गते अर्थात् माघे संक्रान्ति । थारु समुदायको महान् चाड माघी पर्व तथा मगर समुदाय लगायत अन्य समुदायले मनाउने चाड माघे संक्रान्ति (मकर संक्रान्ति) को अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

आज माघे संक्रान्ति, सार्वजनिक बिदा

काठमाडौं । आज माघ १ गते अर्थात् माघे संक्रान्ति । थारु समुदायको महान् चाड माघी पर्व तथा मगर समुदाय लगायत अन्य समुदायले मनाउने चाड माघे संक्रान्ति (मकर संक्रान्ति) को अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । माघ महिनाको १ गते मनाइने यस पर्वलाई थारु समुदायले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन् । […]

आज माघे संक्रान्ति, सार्वजनिक बिदा

काठमाडौं– आज माघ १ गते अर्थात् माघे संक्रान्ति । थारू समुदायको महान् चाड माघी पर्व तथा मगर समुदाय लगायत अन्य समुदायले मनाउने चाड माघे संक्रान्ति (मकर संक्रान्ति) को अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।  माघ महिनाको १ गते मनाइने यस पर्वलाई थारू समुदायले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन् । मगर […]

सुदूरपश्चिममा आज सार्वजनिक बिदा

सुदुरपश्चिम प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । थारु समुदायले मनाउने माघी पर्वको अवसरमा प्रदेश सरकारले आज प्रदेशभर  बिदा दिएको हो ।  थारु समुदायले माघी पर्व धुमधामका साथ मनाउने गरेका छन्।

माघीमा तीन दिन सार्वजनिक बिदाको माग

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका थारु समुदायले माघी पर्वका अवसरमा तीन दिन सार्वजनिक बिदा दिनुपर्ने माग अघि सारेका छन् ।उनीहरुले सार्वजनिक बिदाको माग गर्दै नगरपालिका कार्यालय पुगेर नगर प्रमुखलगायतको ध्यानाकर्षण गराएका हुन् । आदिवासी जनजाति सङ्घ र नेपाल आदिवासी जनजाति महासङ्घमा आबद्ध पदाधिकारीले यही पुस ३०, आगामी माघ १ र २ गते बिदा दिन माग गरेका हुन् । “बुधबार नगर प्रमुख लगायतलाई भेटेरै माघी पर्व एवंं थारु समुदायको नयाँ वर्ष थारु सम्वत् २६४५ को अवसरमा बिदा दिनुपर्ने लिखितरुपमै माग गरेका छौ

माघ १ गते सार्वजनिक बिदा दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले माघ १ गते माघे सङ्क्रान्ति (माघी पर्व) को दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  आइतबार बिहान बसेकाे मन्त्रिपरिषद्को बैठकले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिनुभयाे ।  आइतबार राष्ट्रिय सभामा सम्बाेधन गर्दै उहाँले माघी पर्वलाई सबैले ...

प्रदेश -५ मा दुई दिन सार्वजिनक बिदा

अर्घाखाँची :  माघी पर्वको अवसरमा  प्रदेश पाँचले दुई दिन सार्वजनिक बिदा दिएको छ।  प्रदेश पाँचका सबै १२ जिल्लामा माघी पर्व विशेषरूपमा मनाउने थारु तथा मगर समुदायको उल्लेखनीय बसोबास रहेकाले प्रदेश सरकारले आज र भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए। ...

माघी पर्वकाे अवसरमा प्रदेश ५ मा आज र भोलि सार्वजनिक बिदा

रुपन्देही – माघी पर्वकाे अवसरमा आज र भोलि प्रदेश नम्बर पाँच सरकारले सार्वजनिक बिदा दिएकाे छ । प्रदेश पाँचका सबै १२ जिल्लामा माघी पर्व विशेषरुमा मनाउने थारु तथा मगर समुदायको उल्लेख्य बसोबास रहेकाले प्रदेश सरकारले आज र भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता बैजना...

प्रदेश १ मा मकर संक्रान्तिको बिदा

विराटनगर । प्रदेश १ सरकारले भोलि (बुधबार) मकर संक्रान्ति (माघी पर्व) को अवसरमा सार्वजनिक बिदा दिएको छ ।  प्रदेश