माघी पर्वकाे अवसरमा प्रदेश ५ मा आज र भोलि सार्वजनिक बिदा

रुपन्देही – माघी पर्वकाे अवसरमा आज र भोलि प्रदेश नम्बर पाँच सरकारले सार्वजनिक बिदा दिएकाे छ । प्रदेश पाँचका सबै १२ जिल्लामा माघी पर्व विशेषरुमा मनाउने थारु तथा मगर समुदायको उल्लेख्य बसोबास रहेकाले प्रदेश सरकारले आज र भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता बैजना...