नेता पुष्पकमल दाहाल प्रचण्डले तेस्रोपटक प्रधानमन्त्री नियुक्त भएपछि आफ्नो पार्टी नेकपा माओवादी केन्द्रको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भन्नुभयो, ‘हामीले सोचेजति सफलता हासिल गर्न नसक्नुमा डिजिटल सञ्चारमाध्यमको सदुपयोग गर्न नसक्नु कारण देखियो ।’ उहाँले ‘साइबर सेना’ तयार पारेर राजनीति गर्ने र निर्वाचनका बेला उनीहरूको व्यापक परिचालन गर्नेहरूले अधिक संख्यामा जित हासिल गरेको विश्लेषण गर्नुभयो । ‘मेरो […]