पाइलट अवालेले जहाज उडाउन नपाउने

नेपाल नागरिक उड्डयन प्राधिकरणले विदेशी मुद्रा अपचलन मुद्दामा धरौटीमा छुटेका नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट (क्याप्टेन) सुवर्ण अवालेलाई जहाज उडाउन नदिने निर्णय गरेको छ । निर्णयअनुसार उनले उक्त अभियोगमा सफाइ नपाएसम्म जहाज उडाउन पाउने छैनन्।

सम्बन्धित सामग्री

नेवानिका पाइलट दीपु ज्वार्चन बने ए३२० का लागि नेपालको पहिलो डीसीपी

१७ पुस, काठमाडौं । नेपाल एयरलाइन्स (नेवानि)का वरिष्ठ पाइलट दीपु ज्वार्चनले न्यारोबडी जहाज ए३२० मोडलको जहाजका लागि ‘डेजिगनेटेड चेक पाइलट (डीसीपी)’को लाइसेन्स पाउन सफल भएका छन् । नेपालमा दर्ता भएका वायुसेवा कम्पनीमा कार्यरत पाइलटहरु मध्ये यस्तो लाइसेन्स पाउने उनी पहिलो पाइलट समेत बन्न सफल भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए । […]

राजपरिवारले तालिम गर्ने जहाज र हेलिकोप्टर सर्वसाधारणका लागि खुला

तत्कालीन राजा वीरेन्द्र तथा राजपरिवारका सदस्यले पाइलट तालिम लिने तथा घुम्नका लागि प्रयोग गर्दै आएको हेलिकोप्टर र जहाज सर्वसाधारणको अवलोकनका लागि खुला गरिएको छ । नारायणहिटी दरबार परिसरमा राखिएको हेलिकोप्टर र...

दुर्घटनाको १४ सेकेण्डअघि पाइलट कमलले लिएका थिए जहाजको कमाण्ड

३ फागुन, काठमाडौं । पोखरामा १ माघमा दुर्घटनामा परेको यती एयरको जहाजमा दुर्घटनाको ठीक अघि पाइलटको कमाण्ड परिवर्तन भएको पाइएको छ । दुर्घटना जाँच आयोगले बुधबार वेबसाइटमार्फत सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनमा दुर्घटनाको १४ सेकेण्ड अघिमात्र पाइलट अञ्जु खतिवडाबाट कमाण्ड प्रशिक्षक पाइलट कमल केसीले लिएका थिए । जहाज १० बजेर ५७ मिनेट ३२ सेकेन्डमा सेती खोँचमा […]

जन्म गाउँ रुपामा पाइलट केसीको सालिक निर्माण गरिने

कास्की । पोखराको सेती खोँचमा आइतबार बिहान जहाज दुर्घटनामा परी गाउँकै पहिलो पाइलट एवं प्रशिक्षक कमल केसीको निधनप्रति रुपा गाउँपालिकाले दुःख व्यक्त गरेको छ ।  कास्कीको रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले मङ्गलबार केसीप्रति श्रद्धाञ्जलि तथा परिवारप्रति

जहाजलाई पोखराका डाँडा चुनौती देख्थे पाइलट कमल

आइतबार पोखराको सेती खोँचमा दुर्घटना भएको ९–एन एएनसी एटीआर त्यही जहाज हो जसलाई पाइलट केसीले त्यो दिन पहिलोपटक अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएका थिए ।

मन्दिरमा ठोक्किँदा जहाज दुर्घटना, पाइलटको मृत्यु

नयाँदिल्ली। भारतको मध्य प्रदेशको रीवामा जहाज दुर्घटना भएको छ। दुर्घटनामा एक जना पाइलटको मृत्यु भएको छ भने एक जना पाइलट घाइते भएका छन्। जहाज दुर्घटना शुक्रबार विहान भएको थियो। जहाज मन्दिरमा ठोक्किएको थियो। दुर्घटनामा परेको जहाज ‘ट्रेनिङ एयरक्राफ्ट’ रहेको छ। जहाजले चोरहटा हवाई अड्डाबाट उडान भरेको थियो। उडान भरेको केही समयमै रीवाको डुमरी गाउँको एक मन्दिरमा ठोक्किएको थियो। (बीबीसी)

प्राधिकरणबाट मान्यता प्राप्त ३४ फ्लाइङ स्कुल, जहाँ पढ्न सकिन्छ पाइलट

२९ भदौ, काठमाडौं । तपाई‌ं पाइलट बनेर नेपालमा जहाज उडाउने सोचमा हुनुहुन्छ ? त्यसो हो भने विश्वभरका ती ३४ वटा फ्लाइङ स्कुल छान्न सक्नु हुन्छ, जसलाई नेपाल नागरिक नागरिक उड्डयन प्राधिकरणले मान्यता प्रदान गरेको छ । प्राधिकरणका अनुसार यसरी छानिएका फ्लाइङ स्कुलमा क्यानडा, न्यूजिल्याण्ड, फिलिपिन्स, अमेरिका, अष्ट्रेलिया, दक्षिण अफ्रिका, थाइल्याण्ड, आयरल्याण्ड, माल्टा, चेक रिपब्लिक र […]

पाइलट शेर्पाले रुकुम जाने विमान नेपालगन्ज अवतरण नगरेको भए… (विज्ञप्तिसहित)

काठमाडौं, ८ मंसिर । सोमबार काठमाडौं स्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट रुकुमको सल्ले विमानस्थलको लागि उडेको नेपाल एयरलाइन्सको जहाज नेपालगन्ज विमानस्थलमा अवतरण भयो । यसबारे खूबै चर्चा भयो । पाइलटको डिउटी आवर सकिएको भन्दै अन्तै अवतरण गरेको चर्चा चल्यो । पाइलटमाथि दोष लगाइयो । तर, पाइलट नेपालगन्जमा अवतरण गर्न वाध्य रहेछन् । उनले त्यहाँ अवतरण नगरेको […]

डोल्पामा जहाज टिकटमा पाइलट र कर्मचारीको हालीमुहाली

डोल्पामा जहाज टिकटमा चलखेलः पहुँचवाला एकै दिनमा उड्छन्,सर्वसाधारण हप्तौसम्म एयरपोर्टमै छुट्छन् ,कर्णालीमा जहाज टिकट पाउन सिडिओदेखि मन्त्रीसम्मको पावर लगाउनुपर्छ  कर्णाली प्रदेशअन्तर्गत पर्ने डोल्पा, हुम्ला, मुगु लगायतका जिल्लाहरुमा आवतजावतका लागि सडक यातायातको...

बुद्ध एयरका पाइलट शेर्पा र को–पाइलट अन्सारी नै ‘ग्राउन्डेड’

बुद्ध एयरका पाइलट आङ्गेलु शेर्पा र को–पाइलट अमन अन्सारीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले अझै दुई दिन उडान भर्न नदिने भएको छ । जहाज इन्सिडेन्ट (दुर्घटनाको नजिक पुगेर जोगिएको) को विषयमा बढी...