काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि ‘नो हर्न’ अभियानको कार्यान्वयन प्रभावकारी रूपमा लागु गर्न थालिएको छ ।
०७३ सालदेखि नै नो हर्न लागु भए पनि कोरोनालगायत कारणले अभियान सुस्ताएको थियो । आज एक कार्यक्रम गरी नो हर्न अभियानलाई प्रभावकारी रूपमा सुरु गरिएको जानकारी गराइएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी...