एआईजी थापा काममा फर्किए

काठमाडौँ । सरकारले धिरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आइजिपी) मा बढुवा गरेपछि असन्तुष्टि जनाउँदै बिदामा बसेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुल बहादुर थापा काममा फर्किएका छन् । तेस्रो नम्बर वरीयताका एआईजी आइजिपी बनाएको भन्दै एआईजी विश्वराज पोखरेल र सहकुल बहादुर थापाले बिदा लिएका थिए । पोखरेलको एक महिना र थापाको १० दिन बिदा निवर्तमान प्रहरी […]

सम्बन्धित सामग्री

मुद्दा हारेपछि विश्वराजलाई संकट : श्रीमतीसँग सल्लाह गरेर अबको निर्णय लिने !

सर्वोच्च अदालतमा दायर गरेको मुद्दा आफ्नो पक्षमा नआएपछि नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेललाई संकट आइलागेको छ । अब धीरजप्रताप सिंहलाई आईजीपी स्वीकारेर चुपचाप काममा फर्किने कि राजीनामा दिने भन्ने दुई विकल्प उनीसामु आइपरेको छ । उनी तत्काल के गर्ने भन्ने निष्कर्षमा पुगिसकेका छैनन् । हाल निकटस्थ र पारिवारसँगकै छलफलमै आफू रहेको पोखरेलको भनाइ छ । आईजीपीविरुद्ध तपाईँले दायर गरेको मुद्दा खारेज भएसँगै अब के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले आफू अहिले छलफलमै रहेको र श्रीमती पनि बाहिर भएकाले उनी फर्किएप

एआईजी विश्वराज पोखरेल जेठ २५ देखि ‘गैर हाजिर’

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल जेठ २५ बाट कार्यालयमा हाजिर भएका  छैनन् । उनले मागेको बिदा आईजीपी धिरज प्रताप सिंहले दोस्रोपटक अस्वीकृत गरे । जेठ २५ बाट गैर हाजिर भएका पोखरेललाई काममा फर्किन प्रहरी प्रधान कार्यालयले अनुरोध गरेको छ । तर, उनी अदालतमा विचाराधीन मुद्दाको टुङ्गो नलागुन्जेल काममा नफर्किने बताउँछन् ।वैशाख १८ मा मन्त्रिपरिषद्ले धिरजप्रताप सिंहलाई आईजीपी नियुक्त गरेपछि पोखरेलले पेश गरेको ३० दिनको बिदा पूर्व आईजीपी शैलेश थापाले क्षेत्रीले स्वीकृत गरेका थिए । सो बि

अदालत गएका एआईजी विश्वराज पोखरेल अब के गर्लान् ?

काठमाडौँ । सरकारले धीरजप्रताप सिंहलाई आईजीपी नियुक्त गरेपछि आफूमाथि अन्याय भएको भन्दै सर्वोच्च अदालत पुगेका एआईजी विश्वराज पोखरेल काममा फर्किएलान् कि नफर्किएलान् भन्ने चासो बढेर गएको छ । सिंहलाई आईजीपी नियुक्त गरेपछि उनी एक महिना लामो बिदामा बसेका छन् । आफूलाई आईजीपी नियुक्त गर्नुपर्ने मागसहित उनले सर्वोच्च अदालतमा रिट दायर गरेका...

गृहमन्त्रीले फकाएपछि एआईजी थापा नियमित काममा फर्किँदै

काठमाडौँ – नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुलबहादुर थापा बुधबारदेखि नियमित काममा फर्किने भएका छन् । प्रहरी महानिरीक्षक (आईजीपी) बढुवाप्रति असन्तुष्ट उनी १० दिन बिदामा बस्ने पक्षमा थिए । तर, सोमबार गृहमन्त्री बालकृष्ण खाणसँग भेटघाट भएपछि उनी काममा बिदा नबसेर काममा फर्किन तयार भएका हुन् । थापा कनिष्ठ एआईजीलाई आइजीपी बनाएपछि असन्तुष्ट थिए । […]

आईजीपी नियुक्ति विरुद्धको रिटमा आज सुनुवाइ

प्रहरी महानिरीक्षक नियुक्ति विरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा बुधवार सुनुवाइ हुँदै छ । मन्त्रिपरिषद्ले नेपाल प्रहरीको २९ औँ आईजीपीमा धिरजप्रताप सिंहलाई नियुक्त गरेपछि असन्तुष्ट भएका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले वैशाख १९ मा सर्वोच्चमा रिट दायर गरेका हुन् । आईजीपी नियुक्ति विरुद्धको रिटमा बुधवार सुनुवाइ हुने गरी सर्वोच्च अदालतले पेशी तोकेको छ । आईजीपी नियुक्तिबारे असन्तुष्ट अर्का  एआईजी सहकुल बहादुर थापा बुधवारबाट काममा फर्किन सहमत भएका छन् । मन्त्रिपरिषद्को निर

एआईजी थापा बिदा छोट्याएर काममा फर्कन सहमत

सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गरेपछि असन्तुष्ट बनेका  प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापा बुधबारबाट काममा फर्कने भएका छन् । मन्त्रिपरिषद्ले सिंहलाई नियुक्त गरेपछि थापाले १० दिनको बिदा स्वीकृत गराएका थिए । सोमबार साँझ गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाण र गृहसचिव टेकनारायण पाण्डेलाई भेटेपछि उनले आफू बुधबारबाट काममा फर्कने बताएका हुन् । ‘म बुधबारबाट संगठनको पूर्ववत काममा फर्कन्छु,’ अतिरिक्त महानिरीक्षक थापाले भने, ‘मंगलबार

एआईजीपी थापा बुधबारबाट काममा

सरकारले आइतबार मन्त्रिपरिषद् बैठकबाट नेपाल प्रहरीको महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गरेपछि असन्तुष्ट बनेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुलबहादुर थापा बुधबारबाट काममा फर्कने भएका छन् ।

एआईजीपी थापा बुधबारबाट काममा

सरकारले आइतबार मन्त्रिपरिषद् बैठकबाट नेपाल प्रहरीको महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गरेपछि असन्तुष्ट बनेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुलबहादुर थापा बुधबारबाट काममा फर्कने भएका छन् ।

पटकपटक ‘जम्प’ गरेर एआईजी भएका विश्वराज बन्लान् त प्रहरी महानिरीक्षक ?

वैशाख १९ गते ३० वर्षे सेवा अवधिका कारण प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री बिदा हुँदैछन् । अवकास पाउनुभन्दा एक महिना पहिले नै बिदामा बस्ने चलन रहे पनि महानिरीक्षक थापा बिदामा बस्न पाएनन् । स्थानीय तहको निर्वाचन मिति नजिकै आएका कारण प्रहरी परिचालन लगायतका काममा असर पर्ने भन्दै सरकारले थापालाई बिदामा बस्न दिएको छैन ।सरकारले बिदामा बस्न नदिए पनि वैशाख १९ गतेपछि उनी अनिवार्य अवकाशमा जाँदैछन् र त्यसपछि प्रहरी संगठनले नयाँ महानिरीक्षक पाउने निश्चित छ । नेपाल प्रहरीको नियमावलीमा प्रहरी अतिरिक्त महान