काठमाडौँ । सरकारले धीरजप्रताप सिंहलाई आईजीपी नियुक्त गरेपछि आफूमाथि अन्याय भएको भन्दै सर्वोच्च अदालत पुगेका एआईजी विश्वराज पोखरेल काममा फर्किएलान् कि नफर्किएलान् भन्ने चासो बढेर गएको छ ।
सिंहलाई आईजीपी नियुक्त गरेपछि उनी एक महिना लामो बिदामा बसेका छन् । आफूलाई आईजीपी नियुक्त गर्नुपर्ने मागसहित उनले सर्वोच्च अदालतमा रिट दायर गरेका...