भारतीय सहायताका दुई आयोजनालाई बिजुली निर्यातको अनुमति

भारतले आफ्नो सहायतामा निर्माण भएका दुई जलविद्युत आयोजनाबाट उत्पादित ३९ मेगावाट बिजुली निर्यातका लागि अनुमति दिएको छ । १ मे २०२१ बाट नेपालले ढल्केबर–मुजफरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत भारतीय ऊर्जा एक्सचेन्ज मार्केट (आईआईएक्स) बाट ३५० मेगावाटसम्म आयात गर्न अनुमति दिएको भारतले निर्यातका लागि भने बल्ल अनुमति दिएको हो ।नेपाल विद्युत प्राधिकरणले गत जुलाईमा माथिल्लो तामाकोशी, मस्र्याङ्दी […]

सम्बन्धित सामग्री

थप ४३.६५ मेगावाट बिजुली बिक्री गर्न भारतको अनुमति

भारतले आफ्नो देशमा थप ४३.६५ मेगावाट बिजुली बिक्री गर्न नेपाललाई अनुमति दिएको छ । काबेली बी–१ जलविद्युत् आयोजनाको २४.२५ मेगावाट र तल्लो मोदी जलविद्युत् आयोजनाको १९.४ मेगावाट विद्युत्लाई स्रोत मानेर सोबराबरको...

थप दुई आयोजनाको बिजुली निर्यात गर्न प्राधिकरणले पायो अनुमति

नेपाल विद्युत प्राधिकरणले थप २ वटा आयोजनाबाट उत्पादित बिजुली निर्यातको अनुमति पाएको छ । भारतले काबेली बीवान आयोजना र तल्लो मोदीबाट उत्पादित बिजुली निर्यातको अनुमति दिएको हो ।प्राधिकरणले दिएको जानकारीअनुसार यससँगै नेपालले भारततर्फ कूल ४५२.६ मेगावाट बिजुली निर्यातको अनुमति पाएको छ । यसअघि प्राधिकरणले भारततर्फ ४०८.९५ मेगावाट बिजुली निर्यातको अनुमति पाएको थियो ।नेपालले गत आर्थिक वर्षदेखि भारततर्फ बिजुली निर्यातको अनुमति पाएको थियो । गत आर्थिक वर्षको सुरूवातमा नेपालबाट भारततर्फ ३९ मेगावाट बिजुली

थप दुई आयोजनाको बिजुली निर्यात गर्न भारतले दियो अनुमति

१२ पुस, काठमाडौं । भारत सरकारले थप दुई वटा नेपाली आयोजनाको बिजुली निर्यात गर्न अनुमति दिएको छ । भारत सरकारले २४.२५ मेगावाटको काबेली-बी १ र १९.४ मेगावाटको तल्लो मोदी आयोजनाको बिजुलीलाई निर्यात गर्न अनुमति दिएको हो । यो अनुमतिसँगै इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे-अहेड बजारमा करिब ४५२ मेगावाट बबराबरको आयोजनाले निर्यातको अनुमति पाएका छन् […]

थप २३.५ मेगावाट बिजुली निर्यातको अनुमति, कात्तिकसम्म साढे १० अर्बको निर्यात

२ मंसिर, काठमाडौं । भारतले थप बिजुली निर्यातका लागि अनुमति दिएको छ । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप २३.५ मेगावाट जडित क्षमताको सोलुखोला जलविद्युत केन्द्रको विद्युत निर्यातका लागि अनुमति पाएको हो । भारत सरकारको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले गत २५ कात्तिकमा सोलुखोलाबाट उत्पादित विद्युत  इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड […]

चिलिमेको २२ मेगावाट बिजुली भारत निर्यातको अनुमति

नेपाल विद्युत प्राधिकरणले भारतमा थप विद्युत निर्यातको अनुमति पाएको छ । प्राधिकरणले चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले उत्पादन गरेको २२ मेगावाट बिजुली भारत निर्यात गर्ने भएको छ । प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले थप बिजुली भारत निर्यातका लागि अनुमति प्राप्त भएको जानकारी दिनुभयो । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले चिलिमे जलविद्युत् कम्पनीको बिजुली निर्यातका लागि यही कात्तिक १४ …

थप २२ मेगावाट बिजुली भारत निर्यातका लागि अनुमति

चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले उत्पादन गरेको २२ मेगावाट बिजुली भारत निर्यात हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले थप बिजुली भारत निर्यातका लागि अनुमति प्राप्त भएको जानकारी दिनुभयो । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले चिलिमे जलविद्युत् कम्पनीको बिजुली निर्यातका लागि यही कात्तिक १४ गते अनुमति प्राप्त भएको हो । नेपाल विद्युत् प्राधिकरणले देशभित्र […]

नेपालले पायो भारतलाई थप ३२५ मेगावाट बिजुली बेच्न अनुमति

काठमाडौं, २३ चैत्र । नेपालले भारतलाई थप ३२५ मेगावाट बिजुली बेच्न अनुमति पाएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै ऊर्जा मन्त्री पम्फा भुसालले भारतलाई ३२५ मेगावाट बिजुली बेच्न स्विकृति नेपालले पाएको जानकारी दिएकी हुन् । भारतले ३९ मेगावाट बिजुली निर्यात गर्न यो भन्दा पहिले स्वीकृती दिएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाको तीन दिने भारत भ्रमणको […]

निजी क्षेत्रलाई पनि बिजुली व्यापारकाे अनुमति दिने तयारीमा छाैँ : मन्त्री भुसाल

काठमाण्डाै – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले सरकारले निजी क्षेत्रलाई पनि बिजुली व्यापारको अनुमति दिने तयारी गरेको बताउनुभएको छ ।   आज सोमवार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्थाले काठमाण्डाैमा आयोजना गरेको 'नेपाल पावर मार्केट समिट' लाई सम्बोधन गर्दै मन्त्री भुसालले अन्तरदेशीय बिजुली व्यापारमा सहयोग पुर्‍याउनका लागि सरकारले निजी क्षेत्रलाई त्यसकाे अनुमति दिने तयारी गरेको बताउनुभएको हो । सरकारले नेपाल विद्युत् व्यापार कम्पनीलाई अन्तरदेशीय बिजुली व्यापारका लागि अनुमति दिइसकेको पनि मन्त्...

बिजुली बिक्रीका लागि निजी क्षेत्रलाई अनुमति दिन माग

नेपालमा खपत गरेर बढी भएको बिजुली क्षेत्रीय बजारमा बिक्रीका लागि निजी क्षेत्रलाई समेत अनुमति दिन स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)ले सरकारसँग माग गरेको छ ।     इपानले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालको बिजुली बिक्रीका लागि आवश्यकपर्ने नीति शीघ्र तय गर्न र कार्यान्वयनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेको छ । भारत सरकारकातर्फबाट त्यहाँको केन्द्रीय विद्युत् प्राधिकरणले यही फागुन १४ गते जारी गरेको अन्तरदेशीय विद्युत् व्यापार कार्यविधिले बिजुली व्यापारका लागि सहज भएको इपानको भनाइ छ ।   ...