काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव तथा संसदीय छानबिन समिति सदस्य प्रदीपकुमार ज्ञवालीले छानबिन समितिले संसद्मा बुझाएको प्रतिवेदन अपूर्ण रहेको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकपछि संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग बोल्दै ज्ञवालीले सत्ता पक्षका सांसदहरू करका दर हेरफेर गर्न अनधिकृत व्यक्ति प्रवेशबारे अध्ययन गर्ने सबै औजार प्रयोग गर्न सहमित नभएको बताए ।
ज्ञवालीले छानबिनका लागि अर्थमन्त्रालयले बजेट निर्माणको...