संसदमा बुझाएको प्रतिवेदन अपूर्ण छ : ज्ञवाली

काठमाडाैं : नेकपा एमालेका उपमहासचिव तथा संसदीय छानबिन समिति सदस्य प्रदीपकुमार ज्ञवालीले छानबिन समितिले संसदमा बुझाएको प्रतिवेदन अपूर्ण रहेको बताएका छन्।शुक्रवार प्रतिनिधि सभाको बैठकपछि संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग बोल्दै ज्ञवालीले यस्तो बताएका हुन्। उनले सत्ता पक्षका सांसदहरु करका दर हेरफेर गर्न र अनधिकृत व्यक्ति प्रवेशबारे अध्ययन अनुसन्धान गर्ने सबै टुल्स प्रयोग गर्न सहमत नभएको बताए।ज्ञवालीले छानबिनका लागि अर्थमन्त्रालयले बजेट निर्माणको अन्तिम दिन करक

सम्बन्धित सामग्री

अपूर्ण न्याय

२०६८ सालमा जातीय भेदभाव तथा छुवाछूतविरूद्धको ऐन कार्यान्वयनमा आएपछिका यी दुई घटना पक्कै पनि महत्त्वपूर्ण छन्।...

नवौंपटक विस्तार हुँदा पनि सरकार अपूर्ण

काठमाडौं । नवनियुक्त तीन मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराएका छन् । नवौंपटक मन्त्रिपरिषद् विस्तार हुँदा पनि सरकार अझै अपूर्ण छ । राष्ट्रपति पौडेलले बुधबार कांग्रेस सांसद धनराज गुरुङ, मोहनबहादुर बस्नेत र डिगबहादुर लिम्बूलाई मन्त्री नियुक्त गरेका थिए । उनीहरू सरकारमा सहभागी भएसँगै मन्त्रिपरिषद् २२ सदस्यीय भएको छ । सरकारमा सहभागी गुरुङले […] The post नवौंपटक विस्तार हुँदा पनि सरकार अपूर्ण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अपूर्ण प्रतिवेदनका कारण अर्थ मन्त्रालयमा सचिवहरूकाे भागाभाग छ : प्रदीप ज्ञवाली

काठमाडाैँ- नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले संसदीय छानबिन समितिको अपूर्ण प्रतिवेदनका कारण अर्थमन्त्रालयमा सचिवहरूको भागभाग रहेको बताएका छन्। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उनले बजेट बनाउने क्रममा गत १४ जेठ मध्यराति भएका विषयमा छानबिन गर्न गठित संसदीय समितिले अपूर्ण प्रतिवेदन बुझाएको बताए। जसकारण अर्थमन्त्रालयमा कुनै पनि सचिव जान नमानेको र भएका सचिवले पनि सरुवा मागेको उनको […]

जनार्दन शर्मा प्रकरणमा छानबिन समितिकाे प्रतिवेदन अपूर्ण : प्रदीप ज्ञवाली

काठमाण्डाै – नेकपा एमालेका उपमहासचिव तथा संसदीय छानबिन समिति सदस्य प्रदीपकुमार ज्ञवालीले समितिले संसदमा बुझाएको प्रतिवेदन अपूर्ण रहेको बताउनुभएको छ ।  आज शुक्रवार प्रतिनिधि सभाको बैठकपछि संसद् भवनबाहिर सञ्चारकर्मीसँग बोल्दै ज्ञवाललीले यस्तो बताउनुभएको हो । उहाँले सत्तापक्षका सांसदहरू समितिले करका दर हेरफेर गर्न अनधिकृत व्यक्ति प्रवेशबारे अध्ययन/अनुसन्धान गर्ने सबै उपकरण प्रयोग गर्न सहमत नभएको बताउनुभयो । ज्ञवालीले छानबिनका लागि अर्थ मन्त्रालयले बजेट निर्माणको अन्तिम दिन करका दर हेरफेर गर्न बस्ने कर्मचारीको नामसम...

छानबिन समितिमा भएका एमाले सांसद भन्छन् : प्रतिवेदन अपूर्ण छ, हाम्रो असहमति छ

शुक्रबार प्रतिनिधिसभाको बैठकपछि संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग बोल्दै समितिमा भएका एमाले सांसदहरूले प्रतिवेदन अपूर्ण भएको बताए । उनीहरूले प्रतिवेदनमा एमालेका चारै जना सांसदहरूको असहमति रहेको जिकिर गरे ।

प्रकाश सपुतको गीत अपूर्ण क्रान्तिको पीडा: बाबुराम भट्टराई

प्रकाश सुपतकाे ‘पीर’ नामक गीतमाथि माओवादी निकटस्थहरुले तिखाे टिप्पणी गरिरहेका बेला जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले गीतमा आपत्ति मान्नुपर्ने कुरा नरहेकाे बताएका छन् । बरु उनले याे गीतले अपूर्ण क्रान्तिकाे पीडा दर्शाएकाे र त्यस निम्ति क्रान्तिलाई नयाँ ढंगबाट अगाडि बढाउनुपर्ने बताएका छन् । गत शुक्रबार सार्वजनिक भएकाे गीतमा १० वर्ष सशस्त्र […] The post प्रकाश सपुतको गीत अपूर्ण क्रान्तिको पीडा: बाबुराम भट्टराई appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रधानमन्त्री देउवाको सचिवालय सात महिनासम्म अपूर्ण

आकांक्षी धेरै भएपछि राजनीतिक, परराष्ट्र र आर्थिक सल्लाहकार नियुक्तिमा ढिलाइ, मन्त्रिपरिषद् पनि अपूर्ण प्रधानमन्त्री शेरबहादुर देउवाले सात महिना बित्दा पनि सचिवालयलाई पूर्णता दिन सकेका छैनन् । विभिन्न नयाँ पद सिर्जना गरेर प्रधानमन्त्री देउवाले...

फेसबुकले गलत जानकारीमा अध्ययन गर्ने अन्वेषकलाई अपूर्ण डेटा दिएको खुलासा

फेसबुकले गलत जानकारीमा अध्ययन गर्ने अन्वेषकहरुलाई अपूर्ण डेटा दिईरहेको खुलासा भएको छ । कति ठाउँँमा फेसबुकले बुझाएको जानकारी झुठो पनि रहेको फेला परेको छ । फेसबुकले वेबसाईटमा भएको पोस्ट र लिकंहरुसँग प्रयोगकर्ताहरुले कसरी अन्तर्क्रिया गर्छन् भनेर गलत जानकारीको अन्वेषकलाई रिपोर्ट बुझाउने गर्दछ र कयौँ पटक फेसबुकले अधुरो रिपोट बुझाउने गरेको पाइएको छ । फेसबुकले...

जनसम्पर्क समितिले अपूर्ण नक्सा प्रयोग गरेकोमा कतार नेपाली एकता समाजको विरोध

रामप्रसाद पराजुली/दोहा । कतार नेपाली एकता समाजले नेपाली काङ्ग्रेसको कतारस्थित भ्रातृ सङ्गठन जनसम्पर्क समिति कतारले लोगोमा अपूर्ण नक्सा प्रयोग गरेकोमा विरोध व्यक्त गरेको छ । समाजका अध्यक्ष विष्णु थापाक्षेत्रीको हस्ताक्षरमा २०७७ चैत ८ गते जारी प्रेसवक्तव्यमा विरोध व्यक्त गरिएको छ । नेपाली काङ्ग्रेसको भारतपरस्त नीति अपनाउने गरेकोमा कतार नेपाली एकता समाजले त्यसको विरोध गर्दै त्यसलाई तत्कालै सच्याउन माग गरेको छ । प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ: “नेपाली काङ्ग्रेसको भ्रातृ सङ्गठन जनसम्पर्क समिति कतारको लोगो सङ्गठनको नामसहित नेपालको अपूर्ण नक्सा अङ्कित छ । उनीहरुले अहिले पनि पुरानै लोगो प्रयोग गरेका छन् । खासगरी नेकाले सुरुदेखि नै भारतपरस्त नीति अपनाउने गरेको कुरा आम रूपमा छर्लङ्ग छ । जनसम्पर्क समिति कतारको गत शुक्रबार सम्पन्न भएको पाँचौँ अधिवेशनमा नेपालको लिपुलेक लिम्पियाधुरासहितको नयाँ चुच्चे नक्सा नदेखिनु उनीहरूले प्राविधिक रूपमा मात्र गल्ती गरेको भन्न सकिन्न । यो विाषय राष्ट्र र राष्ट्रिय स्वाधीनताप्रतिको बेवास्ता पनि हो । तसर्थ हामीले उक्त अपरिपक्व कदमको तीव्र शब्दमा विरोध गर्दछौँ । त्यसो त धेरै अन्य सङ्घसंस्थाहरुले पनि नेपालको पूर्ण नक्साङ्कित लोगो बनाएर प्रयोगमा ल्याउने गरेका छन् । नेपालको नक्सालाई कुनै पनि सङ्घसंस्थाहरूले सामान्य रूपमा लोगो बनाएर प्रयोग गर्ने कृयाकलापलाई हामीले गलत मान्दछौँ र त्यसलाई सच्याउनुपर्ने आवश्यकतामा जोड दिन्छौँ ।” बिष्णु थापा क्षेत्री अध्यक्ष कतार नेपाली एकता समाज केन्द्रिय समिती