बंगुरपालक किसानको गुनासो : माउलाई दाना सकियो, पाठा बिक्नै छाडे

दाङ :  तुलसीपुर १८ हेमन्तपुरकी मधुमाया जिसीले २०६४ सालदेखि साना खोर बनाएर बंगुरपालन सुरु गरिन्। २ वटा बंगुर पालनबाट शुरु गरेकी जिसीले अहिले व्‍यवसायी रुपमा पालन गर्दै आएकी छन्। आरविएस पशुपक्षी फार्म दर्ता गरी संचालन गरेकी जिसीसँग हिजो आज माउ र बच्चा गरी ७३ वटा बंगुर छन्। बंगुरपालन व्‍यवसायबाट सम्पूर्ण ख...

सम्बन्धित सामग्री

प्रभावकारी बन्दै ‘कल सेन्टर’ : दैनिक ३०० गुनासो

काठमाडौँ महानगरपालिकाले केही दिनअघि सञ्चालनमा ल्याएको गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र(कल सेन्टर) प्रभावकारी बनेको छ । महानगरले गुनासो सुन्न र तत्काल सम्बोधन गर्न गत मङ्गलबारदेखि कल सेन्टर पुनःसञ्चालनमा ल्याएको थियो । महानगर प्रमुख बालेन्द्र साहको संयोजकत्वमा यही जेठ १६ गते भएको पहिलो कार्यपालिका बैठकको निर्णयानुसार कल सेन्टर सञ्चालनमा ल्याइएको हो । हाल दैनिक ३०० गुनासो […]

सरकारले बेवास्ता गरेको द्वन्द्वपीडितको गुनासो

द्वन्द्वकालीन घटनाका पीडितहरुले सरकारले बेवास्ता गरेको गुनासो गरेका छन्। बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनमा संशोधन संक्रमणकालीन न्याय सम्बन्धी अन्तरक्रियामा सहभागी द्वन्द्वपीडितहरुले यस्तो गुनासो गरेका हुन्।...

गैससको गुनासो : सरकारले व्‍यापारीलाई जस्तै व्यवहार गर्‍यो

गैरसरकारी संस्था महासंघ (गैसस)ले सरकारले गैरसरकारी संस्थाहरुलाई व्यापारी जस्तै व्यवहार गरेको गुनासो गरेको छ । १०औं महाधिवेशनबाट चुनिएका गैससका पदाधिकारीहरुले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यस्तो गुनासो गरेका हुन् ।

बजारमा हुने ठगी नरोकिएको उपभोक्ताको गुनासो

काठमाण्डाै - सरकारी निकायले बजारमा अनुगमन निरन्तर भइरहेको दाबी गरे पनि उपभोक्ताले बजारको अवस्था नसुध्रिएको गुनासो गरेका छन् । बजारमा कालोबजारी र अनियमिता हुँदा आफूहरु ठगिँदै आएको उपभोक्ताको गुनासो छ । व्यापारीले मनलाग्दी भाउ लिने गरेका र सुपथ मूल्य पसलमा जाँदा चिनिलगायत अत्यावश्यक वस्तुको अभाव रहेको बालाजुका रामकाजी चक्रधरले गुनासो गर्नुभयो । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनमा पनि म्याद गुज्रिएका खाद्य वस्तु फेला पारेको छ । मूल्यसमेत अचाक्ली लिने गरेको पाइएको छ । चाडपर्वमा मात्रै नभइ ...

विद्यालयका कर्मचारीले तलब नपाएको गुनासो

जिल्लाको जोरायल गाउँपालिकाका  विद्यालयमा कार्यरत लेखापाल र परिचरले तलब नपाएको गुनासो गरेका छन् । सङ्घीय सरकारबाट बिनियोजित रु १५ हजार तलब गाउँपालिकाले नदिएको उनीहरुको गुनासो छ । शिक्षक प्रकाश थापाले केन्द्रबाट छुट्याइएको तलब अन्य स्थानीय तहमा वितरण भइसक्दासमेत पनि जोरायल गाउँपालिकाले अहिलेसम्म नदिएको बताए ।

तलब नपाएकोमा लेखापालको गुनासो

डोटी । जिल्लाको जोरायल गाउँपालिकाका विद्यालयमा कार्यरत लेखापाल र परिचरले तलब नपाएको गुनासो गरेका छन् । सङ्घीय सरकारबाट बिनियोजित १५ हजार तलब गाउँपालिकाले नदिएको उनीहरुको गुनासो छ । शिक्षक प्रकाश थापाले केन्द्रबाट छुट्याइएको तलब अन्य स्थानीय तहमा वितरण भइसक्दासमेत पनि जोरायल गाउँपालिकाले अहिलेसम्म नदिएको बताए ।

‘हेलो सीएम’ कक्षमा गुनासो घट्यो

सुदूरपश्चिम प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा व्यवस्था गरिएको ‘हेलो सीएम’ (हेलो मुख्यमन्त्री) कक्षमा नागरिकको गुनासो आउन छाडेको छ । नागरिकमा गुनासो सम्बोधन हुँदैन भन्ने लागेर नै गुनासो नआएको हुनसक्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, योजना तथा अनुगमन शाखाका अधिकृत नरेन्द्र शाहले बताए । ‘प्रदेश सरकारको अधिकार क्षेत्र र गर्नसक्ने कामका बारेमा जनताको बुझाइमा नै कमजोरी देखियो,’ उनले भने, ‘तर पनि संघीय र स्थानीय तहका सरकार र कार्यालयद्वारा सम्बोधन हुनुपर्ने गुनासो समे...

रेमडिसिभिर तथा औषधिमा गुनासो भए यी २ नम्बरमा फोन गरौं: विभाग

विभागले सोमबार एक विज्ञप्ती जारी गर्दै रेमडेसिभिर लगायतका औषधिबारे कुनै गुनासो भए त्यसलाई सम्बोधन गर्न गुनासो सुन्ने व्यक्ति समेत तोकेको जनाएको छ।

'एमालेले गुनासो सुन्यो, हामी संसदीय दलमा फर्कियौं'

लुम्बिनी प्रदेशका स्वतन्त्र राजनीति समूहका प्रदेशसभा सदस्य अजय शाहीले एमालेले आफूहरुको गुनासो सुनुवाइ गरेकाले सो पार्टीको संसदीय दलमा फर्किएको बताएका छन् । उनले रातोपाटीसँग भने, ‘एमालेसँग हाम्रो केही गुनासो र असन्तुष्टि थियो, त्यही भएर त्यसलाई छाडेर विपक्षी गठबन्धनमा लागेका थियौं, तर एमालेले हाम्रो गुनासो र असन्तुष्टि सम्बोधन गरेपछि  फर्केका हौं ।’ एमालेको चुनाव चिन्हबाट चुनाव जितेपनि सो पार्टीको संसदीय दलमा स्वतन्त्र राजनीतिक समूहको कुनै मान सम्मान र प्रतिष्ठा नभएको ग

श्रम कल सेन्टर : १० महिनामा झण्डै ७ हजार गुनासो, ६ हजारभन्दा धेरै गुनासो सम्बोधन

काठमाण्डौ – श्रम मन्त्रालयको कल सेन्टरमा गएका १० महिनामा मात्रै झण्डै ७ हजार उजुरी तथा गुनासो प्राप्त भएको छ । वैदेशिक रोजगारी, श्रम तथा सामाजिक सुरक्षाको विषयमा गुनासो र उजुरी सुन्नका लागि स्थापना गरिएको कल सेन्टरमा माघ २९ गतेसम्म ६ हजार ८९६ उजुरी तथा गुनासो प्राप्त भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । कल सेन्टरमा फोन, ह्वाट्सएप, फेसबुक लगायतका माध्यममार्फत देश तथा विदेशबाट गुनासो तथा उजुरी टिपाउन सकिन्छ । यसरी प्राप्त भएका ६ हजार ८९६ उजुरी तथा गुनासोमध्ये ६ हजार ४२० वटा सम्बोधन भएको मन्...