न्यायपालिकालाई जनताको अधिकारमा केन्द्रित बनाउन सबै पक्षले प्रभावकारी भूमिका खेल्न आवश्यक: न्यायाधीश ढुंगाना

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाले स्वतन्त्र न्यायपालिकालाई जनताको अधिकारमा केन्द्रित बनाउन सबै पक्षले प्रभावकारी भूमिका खेल्न आवश्यक रहेको बताएका छन् ।  शुक्रवार नेपाल बार एसोसिएसनमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताएका हुन् ।  उनले स्वतन्त्र, सक्षम र अनुभवी कानून व्यवसायी हुँदा मात्रै न्यायपालिकाले प्रभावकारी रूपमा कार्यसम्पादन गर्न सक्ने समेत बर्ताए । उनले वित्तीय […]