सरकारले प्रधानन्यायाधीश, सर्वोच्चदेखि जिल्ला अदालतसम्मका न्यायाधीश, महान्यायाधिवक्ता, न्याय परिषद्का सदस्य तथा संवैधानिक निकायका प्रमुखसहित संघीय संसद्का पदाधिकारीको नयाँ पारिश्रमिक निर्धारण गरेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार नयाँ तलबमान २०८३ साल साउन १ गतेदेखि लागू भएको हो । सरकारले यससम्बन्धी सूचना साउन ६ गते नेपाल राजपत्रको अतिरिक्ताङ्कमा प्रकाशित गरेको थियो । नयाँ तलबमानअनुसार सर्वोच्च […]