अफ्रिका कप अफ नेशन्सको खेल समर्थकबीच क्यामरुनमा झडप, ६ जनाको मृत्यु

११ माघ, काठमाडौं । क्यामरुनमा अफ्रिका कप अफ नेशन्सको खेल भइरहेको रंगशाला बाहिर फुटबल समर्थकहरूबीच झडप हुँदा ६ जनाको मृत्यु भएको छ । केही घाइते भएका छन् । क्यामरुन र कोमोरोस बीचको क्वाटरफाइनल खेल पोल बिया रंगशालामा प्रवेश गरेर हेर्न समर्थकहरू ठेलमठेल गरिरहेका थिए । खेल पदाधिकारीहरूका अनुसार रंगशालाभित्र ५० हजार जति समर्थक प्रवेश गर्ने […]

सम्बन्धित सामग्री

अफ्रिका कप अफ नेशन्स : आयोजक क्यामरुन तेस्रो

आयोजक क्यामरुन अफ्रिका कप अफ नेशन्समा तेस्रो भएको छ । शनिबार राति भएको खेलमा बुर्किना फासोलाई टाइब्रेकरमा ५–३ ले पराजित गरेर तेस्रो बनेको हो । बुर्किना फासोले लिएको ३–० को अग्रता जोगाउन नसकेर खेल बराबरीमा पुग्यो । त्यसपछिको टाइब्रेकरमा क्यामरुन विजयी भएको हो । निर्धारित समयमा २४ औँ मिनेटमा यागो र ४९ औँ मिनेटमा ओताराले […]

अफ्रिका कप फुटबलः सेमिफाइनलमा आज सेनेगल र बुर्किना फासो भिड्दै

काठमाडौं । अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिताको सेमिफाइनल खेलहरु आजबाट हुनेछन् । क्यामरुनमा जारी प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आज राति पौने १ बजे सेनेगल र बुर्किना फासो भिड्नेछन् । क्वाटरफाइनलमा इक्वेटोरियल गिनीलाई हराउँदै सेनेगल तथा ट्युनिसियालाई पाखा लगाउँदै बुर्किना फासो सेमिफाइनलमा पुगेका हुन् । आजको विजेताले आइतबार हुने फाइनलमा इजिप्ट वा क्यामरुनमध्ये एक टोलीको […]

इजिप्ट र सेनेगल अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश

काठमाडौं । इजिप्ट र सेनेगल अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । मरुनमा गएराति भएको क्वाटरफाइनल खेलमा मोरक्कोलाई अतिरिक्त समयमा २–१ ले हराउँदै इजिप्ट सेमिफइनलमा पुगेको हो । खेलमा मोरक्कोका सोफियाने बुफलले पहिलो गोल गरेपनि इजिप्टका मोहोमद सालाहले एक गोल फर्काएपछि निर्धारित समयमा १–१ गोलको बराबरी भयो । अतिरिक्त समयमा इजिप्टका […]

अफ्रिका कप अफ नेशन्स : मोरक्को क्वाटरफाइनलमा

मोरक्को अफ्रिका कप अफ नेशन्सको अन्तिम ८ मा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा मालवीलाई २–१ ले पराजित गरेर मोरक्कोले क्वाटरफाइनलमा स्थान बनाएको हो । मोरक्कोका लागि पहिलो हाफको इन्जुरी समयका युसेफ एन–नेसिरी र ७० औँ मिनेटमा अश्रफ हकिमीले गोल गरेका हुन् । सातौँ मिनेटमा हान्गोको गोलबाट लिएको सुरुवाति अग्रता मालवीले जोगाउन सकेन […]

अफ्रिका कप अफ नेशन्स : नाइजेरियाले जित्यो समूह चरणका सबै खेल

क्यामरुनमा जारी अफ्रिका कप अफ नेशन्स अन्तर्गत समूह चरणका सबै तीन खेलमा जित निकालेको एकमात्र टिम नाइजेरिया समूह विजेता बनेको छ । समूह डी अन्तर्गत बुधबार राति भएको खेलमा गिनी बिसाउलाई २–० ले पराजित गरेको नाइजेरिया तीन खेलबाट ९ अंकसहित समूहको शीर्ष स्थानमा रहेर अन्तिम १६ मा पुगेको हो । नाइजेरियाको जितमा ५६ औँ मिनेटमा […]

क्यामरुन र बुर्किना फासो अन्तिम १६ मा

काठमाडौं । अफ्रिका कप अफ नेशन्स फुटबलअन्तर्गत गएरातिका खेलहरुमा क्यामरुन र केप भर्डे तथा बुर्किना फासो र इथियोपियाले बराबरी खेलेका छन् । समुह ‘ए’ का तेस्रो चरणका दुबै खेल १–१ गोलको बराबरीमा सकिएका हुन् । यो बराबरीसँगै ३ खेलबाट ७ अंक जोडेको आयोजक क्यामरुन समुह विजेता बन्न सफल भयो । ४ अंकसहित बुर्किना फासो दोस्रो […]

अफ्रिका कप अफ नेशन्स : साबिक विजेता अल्जेरिया संकटमा

अफ्रिका कप अफ नेशन्स अन्तर्गत आइतबार राति भएको खेलमा साबिक विजेता अल्जेरिया पराजित भएको छ । समूह ई अन्तर्गतको खेलमा अल्जेरिया इक्वेटोरियल गिनीसँग १–० ले पराजित भएको हो । इक्वेटोरियल गिनीको जितमा ७० औँ मिनेटमा ओरोज्को फेर्नान्डेज ओबिएङ ओबोनोले गरेको गोल नै निर्णायक बन्यो । समूह चरणको पहिलो खेलमा बराबरी गरेको रियाद महरेज कप्तानीको अल्जेरिया […]

सुडानलाई हराउँदै नाइजेरिया अफ्रिका कप फुटबलको नक आउट चरणमा प्रवेश

काठमाडौं । सुडानलाई हराउँदै नाइजेरिया अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिताको नक आउट चरणमा पुगेको छ । क्यामरुनमा जारी प्रतियोगिताअन्तर्गत गएराति भएको समुह डि को खेलमा नाइजेरियाले सुडानलाई ३–१ ले हरायो । जितसँगै नाइजेरियाले समुहमा २ खेलबाट ६ अंक जोडेको छ । समान खेलबाट ३ अंक जोडेको इजिप्ट दोस्रो स्थानमा छ । गएरातिको खेलमा इजिप्टले […]

अफ्रिका कप अफ नेशन्स : इजिप्टको पहिलो जित, नाइजेरिया शीर्ष स्थानमा

अफ्रिका कप अफ नेशन्स अन्तर्गत शुक्रबार राति भएको खेलमा इजिप्ट विजयी भएको छ । इजिप्टले गिनी–बिसाउलाई १–० ले पराजित गरेको हो । इजिप्टको जितमा ६९ औँ मिनेटमा मोहम्मद सालहले गरेको गोल नै निर्णायक बन्यो । समूह डी मा रहेको इजिप्टले दोस्रो खेलमा पहिलो जित निकालेर तीन अंकसहित दोस्रो स्थानमा छ । यस्तै शनिबार राति भएको […]

अफ्रिका कप अफ नेशन्स : मोरक्को, सेनेगल, गिनी र गाबोनको विजयी सुरुवात

अफ्रिका कप अफ नेशन्स अन्तर्गत समूह सी को खेलमा मोरक्को विजयी भएको छ । नेपाली समय अनुसार सोमबार राति भएको खेलमा मोरक्कोले घानालाई १–० ले पराजित गरेको हो । मोरक्कोको जितमा ८३ औँ मिनेटमा सोफिएन बोउफालले गरेको गोल नै निर्णायक बन्यो । समूह सी मै रहेको गाबोनले पनि प्रतियोगितामा विजयी सुरुवात गरेको छ । सोमबार […]