अफ्रिका कप अफ नेशन्स : आयोजक क्यामरुन तेस्रो

आयोजक क्यामरुन अफ्रिका कप अफ नेशन्समा तेस्रो भएको छ । शनिबार राति भएको खेलमा बुर्किना फासोलाई टाइब्रेकरमा ५–३ ले पराजित गरेर तेस्रो बनेको हो । बुर्किना फासोले लिएको ३–० को अग्रता जोगाउन नसकेर खेल बराबरीमा पुग्यो । त्यसपछिको टाइब्रेकरमा क्यामरुन विजयी भएको हो । निर्धारित समयमा २४ औँ मिनेटमा यागो र ४९ औँ मिनेटमा ओताराले […]

सम्बन्धित सामग्री

क्यामरुन र गाम्बिया क्वाटरफाइनलमा, रंगशाला बाहिर भागदौड मच्चिँदा ६ जनाको मृत्यु

काठमाडौं । आयोजक क्यामरुन र गाम्बिया अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । गएराति भएको राउण्ड अफ सिक्सटिनको खेलमा कोमोरसलाई २–१ ले हराउँदै क्यामरुन क्वाटरफाइनलमा पुगेको हो । खेलमा क्यामरुनलाई विजयी गराउन टोको इकाम्बी र अबुबाकरले एक एक गोल गरे । पहिलो पटक अफ्रिका कप खेलिरहेको कोमोरसका लागि चंगामाले एक गोल […]

क्यामरुन र बुर्किना फासो अन्तिम १६ मा

काठमाडौं । अफ्रिका कप अफ नेशन्स फुटबलअन्तर्गत गएरातिका खेलहरुमा क्यामरुन र केप भर्डे तथा बुर्किना फासो र इथियोपियाले बराबरी खेलेका छन् । समुह ‘ए’ का तेस्रो चरणका दुबै खेल १–१ गोलको बराबरीमा सकिएका हुन् । यो बराबरीसँगै ३ खेलबाट ७ अंक जोडेको आयोजक क्यामरुन समुह विजेता बन्न सफल भयो । ४ अंकसहित बुर्किना फासो दोस्रो […]

अफ्रिका कप अफ नेशन्स : आयोजक क्यामरुन समूह विजेता

आयोजक क्यामरुन समूह ए को शीर्ष स्थानमा रहँदै अफ्रिका कप अफ नेशन्सको अन्तिम १६ मा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा खेलमा केप भर्डीसँग १–१ को बराबरीमा रोकिए पनि तीन खेलबाट सात अंकसहित क्यामरुन समूहको शीर्ष स्थानमा रहेको हो । अर्को खेलमा इथियोपिया र बुर्किना फासोले पनि १–१ को बराबरी खेलेका छन्। चार […]

अफ्रिका कपः आयोजक क्यामरुन नक आउट चरण पुग्ने पहिलो टोली

काठमाडौं । आयोजक क्यामरुन अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिताको नक आउट चरणमा पुग्ने पहिलो टोली बनेको छ । गएराति भएको खेलमा इथियोपियालाई हराउँदै क्यामरुनले राउण्ड अफ सिक्सटिनमा स्थान सुरक्षित गरेको हो । इथियोपियाविरुद्धको खेलमा १ गोलले पछि परेको अवस्था उल्टाउँदै क्यामरुन ४–१ ले विजयी भयो । खेलको चौथो मिनेटमै इथियोपियाका डावा होस्टेसा डुकेले गोल […]