अफ्रिका कप अफ नेशन्स : मोरक्को, सेनेगल, गिनी र गाबोनको विजयी सुरुवात

अफ्रिका कप अफ नेशन्स अन्तर्गत समूह सी को खेलमा मोरक्को विजयी भएको छ । नेपाली समय अनुसार सोमबार राति भएको खेलमा मोरक्कोले घानालाई १–० ले पराजित गरेको हो । मोरक्कोको जितमा ८३ औँ मिनेटमा सोफिएन बोउफालले गरेको गोल नै निर्णायक बन्यो । समूह सी मै रहेको गाबोनले पनि प्रतियोगितामा विजयी सुरुवात गरेको छ । सोमबार […]

सम्बन्धित सामग्री

सेनेगल, मोरक्को, गिनी र गाबोन विजयी

काठमाडौं । अफ्रिका कप अफ नेशन्स फुटबलमा गएराति सेनेगल, गिनी, मोरक्को र गाबोन विजयी भएका छन् । क्यामरुनमा जारी अफ्रिकी महादेशको सबैभन्दा ठूलो फुटबल प्रतियोगिताअन्तर्गत गएरातिका सबै चार खेल १–० मा सिमित भए । समुह बि को खेलमा सेनेगलले जिम्बाबेलाई तथा गिनीले मलावीलाई १–० ले हराए । यसैगरी समुह सी को खेलमा मोरक्कोले घानालाई तथा […]

अफ्रिका कप फुटबलमा सेनेगल, मोरक्को, गिनी र गाबोन विजयी

एजेन्सी । अफ्रिका कप अफ नेशन्स फुटबलमा गएराति सेनेगल, गिनी, मोरक्को र गाबोन विजयी भएका छन् । क्यामरुनमा जारी अफ्रिकी महादेशको सबैभन्दा ठूलो फुटबल प्रतियोगिताअन्तर्गत गएरातिका सबै चार खेल १–० मा सिमित भए । समूह बि को खेलमा सेनेगलले जिम्बाबेलाई तथा गिनीले मलावीलाई १–० ले हराए । यसैगरि समुह सि को खेलमा मोरक्कोले घानालाई तथा […]