कर्णालीमा बढ्न थाल्यो कोभिड सङ्क्रमणदर

सुर्खेत - कर्णाली प्रदेशमा कोरोना भाइरसको सङ्क्रमण पुनः उकालो लागेको छ । सङ्क्रमणको जोखिम कम हुँदै गएपछि स्थानीय प्रशासनले निषेधाज्ञा खुकुलो बनाएसँगै सङ्क्रमणदर पनि बढेको हो । पछिल्लो चौबीस घण्टामा पिसिआर परीक्षण गरिएका ५७ मध्ये २७ जनामा सङ्क्रमण देखिएको छ । कर्णालीमा कोरोना जोखिम कायमै रहेको र सम्भावित तेस्रो लहरमा सङ्क्रमण उच्चदर…

सम्बन्धित सामग्री

रारामा बढ्न थाल्यो फोहोर

मुगु – रारा तालमा पर्यटकको सङ्ख्या बढ्न थालेपछि फोहरको समस्या बढ्न थालेको छ। विशेष गरी मुर्माटप र मिली चौरमा बढी फोहर देखिने गरेको छ। फोहरमैलाको उचित व्यवस्थापनको भरपर्दो माध्यम नहुँदा बिस्कुट, चाउचाउ, पानी र बियरका बोतल, चक्लेटलगायतका प्लाष्टिक र कागज थुप्रिन थालेका छन्। रारा राष्ट्रिय निकुञ्ज कार्यालय मुगुका प्रमुख राजु घिमिरेका अनुसार रारा आउने सबै […]

गाउँमा बढ्न थाल्यो चहलपहल

नेपालीहरुको महान चाड दसैँ आगनमै आएसंगै गाउँघरमा चहलपहल सुरु भएको छ। अहिले जुम्लाको सदरमुकाममा खलंगाबाट आ-आफ्नो घर फर्किनेहरु बढ्न थालेका छन्।...

चाडपर्वलक्षित व्यापारले बढ्न थाल्यो कर्जाको माग

लामो समयदेखि आर्थिक क्रियाकलाप संकुचित बन्दा कर्जा प्रवाह बढ्न सकेको थिएन । तर, भदौ लागेयता कर्जा प्रवाह बढ्न थालेको बैंकरहरूले बताएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार साउनमा बैंक तथा वित्तीय संस्थाको...

बढ्न थाल्यो आयात

काठमाडौं, असार ८ । चालु आर्थिक वर्षको सुरुदेखि नै घटिरहेको आयात व्यापार पछिल्ला महिना भने बढ्न थालेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको ११ महिना (जेठ) सम्मको तथ्याङ्क अनुसार नेपालले उक्त अवधिमा १४ खर्ब ८० अर्ब ९८ करोड रुपियाँको वस्तु आयात गरेको छ । गत आवको सोही महिनासम्मको तुलनामा आयात १६ प्रतिशतले कम […]

बढ्न थाल्यो अण्डाको मूल्य

काठमाडौँ,३ पुष । लागत मूल्यभन्दा निकै कममा बिक्री भइरहेको अण्डाको मूल्य बढ्न थालेको छ । बजारमा माग बढ्दै गएपछि शनिबारबाट चितवनलाई आधार मानेर बजार मूल्य ३० गोटा (एक क्रेट) को रु तीन सय ६० तय गरिएको हो । नेपाल लेयर्स कुखुरापालक सङ्घको बैठकले बिक्री मूल्य तय गरेको हो । यसअघि अण्डाको मूल्य प्रतिक्रेट रु तीन […]

बढ्न थाल्यो नेप्से

काठमाडौं । आइतबारदेखि बढ्न थालेको सेयर बजार मंगलबार ४४ दशमलव १६ अंकले बढेर २ हजार ३ सय १३ को बिन्दुमा पुगेको हो ।नेपाल स्टक एक्सचेन्ज (नेप्से)को ठूला कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक पनि ७ दशमलव ६७ अंकले उकालो लागि ४ सय ४७ दशमलव १४ मा पुगेको छ । मंगलबार कुल २ सय २६ कम्पनीको […] The post बढ्न थाल्यो नेप्से appeared first on राजधानी राष्ट्रिय दैनिक.

चीनमा पुनः बढ्न थाल्यो कोरोना संक्रमण

चीनमा केही दिनयता कोरोना भाइरसका संक्रमित बढ्न थालेको पाइएको छ। पछिल्लो केही दिनयता संक्रमिता व्यक्तिको संख्या बढ्न थालेको स्वास्थ्यअधिकारीले बताएका छन्।

चीनभित्रै सङ्क्रमण भएकाहरुको संख्या बढ्न थाल्यो

३० पुस : चीनमा देशभित्रै सङक्रमित भएकाहरुको संख्या बढ्न थालेको त्यहाँका स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।चीन पनि पछिल्लो समयमा कोरोनाभाइरस सङ्क्रमणको प्रकोप बढ्न थालेको बताइएको थियो । त्यसपछि उत्तरी चीनको सियान सहरमा अघिल्लो महिना लकडाउन गरिएको थियो । त्यहाँका अधिकारीहरुले सियानका एक करोड ३० लाखभन्दा बढी मानिसलाई घरमै बस्न निर्देशन दिएका थिए । डिसेम्बरको मध्यतिर […]

नेप्सेमा सुधार, बढ्न थाल्यो कारोबार

दसैँ अगाडि सेयर किनेको पैसा तत्काल दिनुनपर्ने भएपछि बढ्न थाल्यो कारोबार   गत साता नेप्से परिसूचक ४७ दशमलव ६८ अंकले बढेर बजार बन्द भएको छ । कारोबार रकम भने ४१ दशमलव ६२ प्रतिशतले...