काठमाडौं । आइतबारदेखि बढ्न थालेको सेयर बजार मंगलबार ४४ दशमलव १६ अंकले बढेर २ हजार ३ सय १३ को बिन्दुमा पुगेको हो ।नेपाल स्टक एक्सचेन्ज (नेप्से)को ठूला कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक पनि ७ दशमलव ६७ अंकले उकालो लागि ४ सय ४७ दशमलव १४ मा पुगेको छ । मंगलबार कुल २ सय २६ कम्पनीको […]
The post बढ्न थाल्यो नेप्से appeared first on राजधानी राष्ट्रिय दैनिक.