कोरोनाका कारण मकवानपुरमा सुत्केरी महिलाको मृत्यु

कोरोना संक्रमणका कारण हेटौंडा अस्पतालमा उपचाररत एक सुत्केरी महिलाको मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालको कोभिड–१९ उपचार कक्षमा उपचाररत सुत्केरी महिलाको बुधबार साँझ मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लेले जानकारी दिए ।डा. काफ्लेका अनुसार मृत्यु हुनेमा मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर–३ निबुवाटारकी ३० वर्षीया महिला रहेकी छिन् । मृतक महिलामा जेठ ४ गते कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।संक्रमण पुष्टि भएपछि स्वास्थ्य

सम्बन्धित सामग्री

सेती अस्पतालमा कोरोनाबाट एक महिलाको मृत्यु

धनगढी । सुदूरपश्चिममा थप एक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । कोरोना संक्रमबाट मृत्यु हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीया वृद्धा रहेकी छन् । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष (आईसीयू)मा उपचाररत उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले बताए । झन्डै एक वर्षयता कोरोनाका कारण हुने मृत्युदर शून्य […] The post सेती अस्पतालमा कोरोनाबाट एक महिलाको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कोरोना संक्रमणका कारण जुम्लामा एक महिलाको मृत्यु

जुम्लामा कोरोना संक्रमणका कारण एक महिलाको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका–८ निवासी ३३ बर्षीया बाटु सुनारको कोरोनाका कारण बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी...

ब्राजिलमा कोरोनाका कारण एक पुस्तै टुहुरो

आज अन्तर्राष्ट्रिय आमा दिवस हो र ब्राजिलमा कोरोनाभाइरसका कारण धेरै आमाहरूको मृत्यु भएकाले एक पुस्तै टुहुरो भएको छ ।  सन् २०२१ को आरम्भिक चार महिनामा चार हजारभन्दा बढी गर्भवती महिला कोरोना संक्रमित भए । तीमध्ये ४९४ महिलाको मृत्यु भयो । ती मृत्युहरू डेलिभरीअघि पा पछि भए । त्यसले गर्दा सयौं नवजात शिशु वा उनीहरूभन्दा अघि जन्मेका दिदीदाइ अनाथ भएका छन् ।  ब्राजिलमा पहिले वृद्ध महिलाहरू कोरोनाका कारण बितिरहेका थिए । तर कोरोनाको नयाँ भेरिएन्ट आएपछि युवा महिला पनि संक्रमित भइरहेका छन् र मरिरहेका छन् ।  ...

कोरोनाका कारण हेटौंडा अस्पतालमा एक महिलाको मृत्यु

कोरोना भाइरसको संक्रमणका कारण हेटौंडामा थप एक जनाको मृत्यु भएको छ ।मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षमा उपचाररत एक महिलाको मृत्यु भएको हेटौंडा अस्पतालका कोभिड फोकल पर्सन डा. सागर काफ्लेले जानकारी दिए ।मृत्यु हुनेमा महोत्तरी जिल्लाको जलेश्वर–२ बस्ने ५० वर्षीय महिला रहेकी छिन् ।उनको कोभिड एचडियूमा उपचारका क्रममा विहान ९ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।मृतक महिलामा अन्य कुनैपनि स्वास्थ्य समस्या नरहेको हेटौंडा अस्पतालका निमित्त मेडिकल सु

कोरोनाबाट कैलालीमा थप दुईको मृत्यु

कैलालीमा थप दुई कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ । कोरोनाका कारण मृत्यु हुनेमा जिल्लाको जानकी गाउँपालिका–३ की ५९ वर्षीया महिलाको गए राति कैलालीको टीकापुरमा रहेको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको  अस्पतालले जनाएको छ । त्यस्तै जिल्लाको लम्कीचुहा नगरपालिका–५ की ५० वर्षीया कोरोना सङ्क्रमित महिलाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । वैशाख ११ गतेदेखि सेती अस्पतालमा

कोरोनाबाट कैलालीमा दुई महिलाको मृत्यु

कैलाली। कैलालीमा दुईजना कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ। कोरोनाका कारण मृत्यु हुनेमा जिल्लाको जानकी गाउँपालिका–३ की ५९ वर्षीया महिलाको गए राति र लम्कीचुहा नगरपालिका–५ की ५० वर्षीया कोरोना सङ्क्रमित महिलाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

कोरोनाबाट कैलालीमा थप दुईको मृत्यु

धनगढी । कैलालीमा थप दुई कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ । कोरोनाका कारण मृत्यु हुनेमा जिल्लाको जानकी गाउँपालिका–३ की ५९ वर्षीया महिलाको गए राति कैलालीको टीकापुरमा रहेको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । त्यस्तै जिल्लाको लम्कीचुहा नगरपालिका–५ की ५० वर्षीया कोरोना सङ्क्रमित महिलाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला […]

कोरोनाबाट झापा सुरुङ्गामामा एक महिलाको मृत्यु्

झापा । झापा जिल्लाको कन्काइ नगरपालिका ३ सुरुङ्गामा कोरोनाका कारण एक महिलाको मृत्यु भएको छ । मण्डल थरकी एक ३९ वर्षीया महिलाको कोरोनाका कारण बिहीबार बिहान ज्यान गएको हो । सुरुङ्गा बजारमा पसल गरी बस्ने उनको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा बिहान ४ बजे ज्यान गएको हो। १० दिन अघि मात्र ती महिला भारत आफन्तकोमा पुगी घर... The post कोरोनाबाट झापा सुरुङ्गामामा एक महिलाको मृत्यु् appeared first on Purbeli News.

कोरोनाका कारण बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिलाको मृत्यु

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । मोरङको