कोरोनाबाट झापा सुरुङ्गामामा एक महिलाको मृत्यु्

झापा । झापा जिल्लाको कन्काइ नगरपालिका ३ सुरुङ्गामा कोरोनाका कारण एक महिलाको मृत्यु भएको छ । मण्डल थरकी एक ३९ वर्षीया महिलाको कोरोनाका कारण बिहीबार बिहान ज्यान गएको हो । सुरुङ्गा बजारमा पसल गरी बस्ने उनको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा बिहान ४ बजे ज्यान गएको हो। १० दिन अघि मात्र ती महिला भारत आफन्तकोमा पुगी घर... The post कोरोनाबाट झापा सुरुङ्गामामा एक महिलाको मृत्यु् appeared first on Purbeli News.

सम्बन्धित सामग्री

हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते

झापा, १५ चैत । झापाको शिवसताक्षी नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । आक्रमणबाट उनका श्रीमान घाइते भएका छन् । शिवसताक्षी–११ स्थित रतुवामाई वृक्षरोपण आयोजनाको वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट स्थानीय ६० वर्षीया पवित्रा भेटुवालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए । उनी बुधबार साँझ वनमा […]

सर्पको टाेकाइबाट एक महिलाको मृत्यु

झापा, असोज ४ । विषालु सर्पको डसाईबाट झापामा आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवल गाउँपालिका – ३ डाकुपाडा निवासी ६५ वर्षीया कालोघात्मी राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनको बनियानीस्थित सर्पदंश उपचार केन्द्रमा उपचारकै क्रममा मृत्यु भएको बताइएको छ । सर्पले डसे लगत्तै राजवंशीलाई उपचारका लागि सर्पदंश उपचार […]

कुवेतमा एक नेपाली महिलाको मृत्यु

दोहा – रोजगारीका लागि घरेलु कामदारको रूपमा कुवेत पुगेकी एक नेपाली महिलाको मृत्यु भएको छ । झापा गरामनी ९ घर भएकी ४४ बर्षीय यदु गुरुङको उपचारको क्रममा मृत्यु भएको हो । पछिल्लो पटक एक्कासी पेट दुख्यो भनेर त्यहाँको जाहारास्थित जाहारा हस्पिटलमा उपचारको लागि पुगेकी गुरुङलाई लिभर क्यान्सर भएको भन्दै जाहारा हस्पिटलले अमिरी हस्पिटलमा रिफर गरिदिएको […]

चट्याङ लागेर झापामा एक महिलाको मृत्यु

झापा : चट्याङले लागेर झापामा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा गौरादह नगरपालिका-५ निवासी ४० वर्षीया मनमाया थापा रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।प्रहरीका अनुसार घरपछाडि काम गरिरहेको अवस्थामा उनलाई आइतबार दिउँसो हावाहुरी, पानीसँगै परेको चट्याङ लागेको थियो। चट्याङ लागेर घाइते भएकी उनलाई उपचारको लागि मेडीम्याक्स अस्पताल गौरादहतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको डिएसपी पाठकले बताए। उनको शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि दमक अस्पताल पठाइए

ट्रकले किचेर महिलाको मृत्यु

झापा : ट्रकले किचेर झापामा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका-१ निवासी ५३ वर्षीया हिमादेवी दाहाल रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।प्रहरीका अनुसार गौरादह पाडाजुङ्गी सडक खण्डअन्तर्गत गौरादह नगरपालिका-१ स्थित गुरुङचोकमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १-०१-०१४ प ३३२६ मोटरसाइकलमा सवार महिला हिमादेवी सडकमा अचानक लड्दा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे १ ख २६९८ नम्बरको धान बोकेको ट्रकले किच्दा उनको घटनास्थलमै मृत्यु भएको थियो।मोटरसाइकल चालक

झापामा ट्रकले ठक्कर दिँदा बाटो काट्दै गरेकी महिलाको मृत्यु

झापा । कन्काई नगरपालिका–३ मा गएराती ट्रकले ठक्कर दिँदा बाटो काट्दै गरेकी एक महिलाको मृत्यु भएको छ । बाटो पार गर्दै गरेकी महिलालाई ना ६ ख ५७१३ नम्बरको ट्रकले ठक्कर दिँदा अन्दाजी ४० वर्षीया महिलाको मृत्यु भएको हो । उनको विर्तामोड स्थित बी एण्ड सी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृतकको सनाखत हुन […]

मेची नदीमा डुबेर महिलाको मृत्यु

झापा : मेची नदीमा डुबेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा मेचीनगर नगरपालिका-६ स्थित भट्टराई चोक डेरा गरी बस्ने पाण्डव राजवंशीको ३५ वर्षीया श्रीमती  कमला राजवंशी रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।प्रहरीका अनुसार शनिबार राति १ बजे मेचीनगर-६ स्थित मेची डाँडा नजिकबाट भारत जान खोजेका कमलालाई नदीले बगाएको थियो। उनीसँग अरू दुई महिला पनि गएका थिए। उनीहरू भने सकुशल नदी तरेर पार भएको बताइएको छ।घटनापश्चात् इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएका प्रहरी टोली तत्काल

झापामा मोटरसाइकलको ठक्करबाट एक गर्भवती महिलाको मृत्यु

झापा । झापामा मोटरसाइकलको ठक्करबाट एक गर्भवती महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नगरपालिका– ९ निवासी २३ बर्षीया दीक्षा प्रसाईँ (चम्लागाई) रहेको प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार मेची राजमार्गको चारआली-केचना सडक अन्तरगत भद्रपुर- ९ स्थित लक्ष्मी चोकमा बुधवार राति ८ बजे भद्रपुरबाट चारआलीतर्फ जाँदै गरेको बा २७ प ६४२२ नम्बरको मोटरसाइकलले पैदल […]

मोटरसाइकल दुर्घटनामा परी एक महिलाको मृत्यु

झापा। मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापाको विर्तामोडमा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–७ की २७ वर्षीया सुसना राई रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ। ट्राफिक प्रहरी कार्यालयका अनुसार मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएकी उनको विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु हो।

झापामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

झापा / झापामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएकाे छ । भद्रपुर-२ स्थित कमलधाप बस्ने ५० बर्षीया सिता दाहालको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हाे । दिउसो साढे १ बजे सोही स्थानमा रहेको जंगलमा साथीहरुसंग घाँस काट्न गएको अवस्थामा एक्कासी जंगली हात्ती आई सिता दाहाललाई आक्रमण गर्दा उनि गम्भि घाईते भएकी थिईन । गम्भिर घाईते... The post झापामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु appeared first on Purbeli News.