ब्राजिलमा कोरोनाका कारण एक पुस्तै टुहुरो

आज अन्तर्राष्ट्रिय आमा दिवस हो र ब्राजिलमा कोरोनाभाइरसका कारण धेरै आमाहरूको मृत्यु भएकाले एक पुस्तै टुहुरो भएको छ ।  सन् २०२१ को आरम्भिक चार महिनामा चार हजारभन्दा बढी गर्भवती महिला कोरोना संक्रमित भए । तीमध्ये ४९४ महिलाको मृत्यु भयो । ती मृत्युहरू डेलिभरीअघि पा पछि भए । त्यसले गर्दा सयौं नवजात शिशु वा उनीहरूभन्दा अघि जन्मेका दिदीदाइ अनाथ भएका छन् ।  ब्राजिलमा पहिले वृद्ध महिलाहरू कोरोनाका कारण बितिरहेका थिए । तर कोरोनाको नयाँ भेरिएन्ट आएपछि युवा महिला पनि संक्रमित भइरहेका छन् र मरिरहेका छन् ।  ...

सम्बन्धित सामग्री

भारतमा २४ घण्टामा कोरोनाका कारण ६५७ जनाको मृत्यु

भारतीय स्वास्थ्य मन्त्रालयले जनाए अनुसार सोही अवधिमा ६५७ जनाको कोरोनाका कारण ज्यान गएको छ।

रुसमा कोरोनाका कारण एकैदिनमा अहिलेसम्मकै धेरैको मृत्यु

रुसमा कोरोनाभाइरसका कारण एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु भएको छ। सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण ८९५ जनाको मृत्यु भएको छ।

कोरोनाका कारण विश्वमा एकैदिन १० हजारभन्दा बढीको मृत्यु

काठमाडौं।कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या बढ्न थालेको छ।वल्डोमिटर्सको तथ्याङ्कअनुसार पछिल्लो चौबिस घण्टामा विश्वमा कोरोनाका कारण १० हजार २५३ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाका कारण विश्वमा मृत्यु हुनेको संख्या ४२ लाख७९ हजार ३०२ पुगोके छ।बितेको चौबिस घण्टामा कोरोनाका कारण सबैभन्दा बढी इन्डोनेसियामा १ हजार ७३९ जनाको मृत्यु भएको छ। ब्राजिलमा १ हजार ८६ जनाको मृत्यु भएको छ।

विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या फेरि बढ्यो

काठमाडौं। विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या फेरि बढेको छ। वल्डोमिटर्सको तथ्याङ्कअनुसार बितेको २४ घण्टामा विश्वमा कोरोनाका कारण ९ हजार ३४२ जनाको मृत्यु भएको छ। योसँगै विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४१ लाख ९२ हजार १९९ पुगेको छ। हिजो कोरोनाका कारण विश्वभर ७ हजार ४३४ जनाको मृत्यु भएको थियो। पछिल्लो चौबिस घण्टामा सबैभन्दा बढी इन्डोनेसियामा २ हजार ६९ जनाको

कोरोनाका कारण केडिया परिवारका दुई सदस्यको निधन

कोरोनाका कारण औद्योगिक समूह केडिया अर्गनाइजेसनका दुई सदस्यको निधन भएको छ । अर्गनाइजेसनका कार्यकारी निर्देशक विश्वनाथ केडियाको गत २८ वैशाखमा निधन भएको हो । त्यस्तै, कार्यकारी निर्देशक सन्दीप केडियाका पुत्र प्रद्युम्न केडियाको...

कोरोनाका कारण यी सेलिब्रेटीको रोकियो विवाह

मुम्बई । वर्ष २०२० मा कोरोना कहरका कारण कयौं सेलिब्रेटीको विवाह रोकिएको थियो । त्यो समय उनीहरुले सोचेका थिए, २०२१ मा विवाह भैहाल्छ । २०२१ मा पनि कोरोनाको दोस्रो लहर आयो । सोही कारण पनि सेलिब्रेटीको फेरि विवाह रोकियो । कोरोनाका कारण विवाह रोकिएका सेलिब्रेटी जसको चर्चा अहिले गर्न खोजिएको छ ।रणवीर र आलिया २०२१ को सुरुवातमा रणवीर र आलियाको विवाह हुने खबर फैलिएको थियो । दुबै परिवार एकसाथ छुट्टी मनाउन रणथम्भौर पुगेका थिए । त्यो समय उनीहरु बिवाहका लागि त्यहाँ पुगेको हल्ला समेत चलेको थियो । २०२१ मा

कोरोनाका कारण आईपीएल स्थगित

खेलाडी तथा ब्याकरूम स्टाफहरूलाई धमाधम कोरोना संक्रमण हुन थालेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) स्थगित भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले आईपीएल स्थगित गरेको हो । यसअघि सोमवार कोलकत्ता नाइट राइडर्स र रोयल च्यालेञ्जर्स बैंग्लोरबीचको खेल कोरोनाका कारण स्थगित भएको थियो । प्राय: टीममा खेलाडीहरूलाई नै कोरोना देखिन थालेपछि प्रतियोगिता नै स्थगित भएको हो ।

कोरोनाका कारण इनरुवामा एक व्यापारीको मृत्यु

कोरोनाका कारण सुनसरीमा एक व्यापारीको मृत्यु भएको छ । कोरोनाको भयावह स्थिति बनिरहेको इनरुवामा शनिबार एक चस्मा व्यापारीको मृत्यु भएको हो।...

अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या नाघ्यो चार लाख

संयुक्त राज्य अमेरिकामा कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या चार लाख नाघेको छ। जोन हप्किन्स युनिभर्सिटीका अनुसार कोरोनाका कारण चार लाख एक हजार ३६२ जना अमेरिकीको ज्यान गइसकेको छ। हाल अमेरिकामा २४ करोड बढी मानिसहरुलाई कोभिड-१९ पुष्टि भइसकेको छ। विश्वमा कोरोनाका कारण २० लाख ५४ हजार २७० जनाको मृत्यु भइसकेको…

कोरोनाका कारण मलावीमा दुई मन्त्रीको निधन

एजेन्सी । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण मलावीमा दुई मन्त्रीको निधन भएको छ । सरकारी अधिकारीहरुले उनीहरुको कोरोनाकै कारण मङ्गलबार बिहान निधन भएको पुष्टि गरेका छन् ।  उनीहरुका अनुसार यातायात तथा सार्वजनिक सेवा मन्त्री सिदिक मिया र स्थानीय सरकार मन्त्री लिङ्सन बेरेकान्यामको कोरोनाका कारण मृत्यु भएको हो । मृत्यु भएका दुवै मन्त्रीलाई अघिल्लो हप्ता कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि गरिएको थियो ।  पूर्वी अफ्रिकी मुलुक मलावीमा कोरोनाभाइरसका कारण यही जनवरीमा मात्रै अहिल