बुटवल-पाल्पा सडकखण्ड अवरूद्ध

अविरल वर्षाले बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध भएको छ।

सम्बन्धित सामग्री

वर्षाको काराण हेटौंडा–काठमाडौं सबै सडक अवरूद्ध

काठमाडौं, २८ साउन। हेटौंडाबाट काठमाडौं जाने छोटो दूरीका सबै सडक पहिरोका कारण अवरूद्ध भएका छन्।गए रातिदेखि परेको अविरल वर्षाका कारण हेटौंडा–भैंसे–भीमफेदी सडक खण्ड पहिरोको कारण अवरूद्ध भएको हो। भीमफेदी–२,कुलेखानी–सिस्नेरी–काठमाडौं सडक खण्ड,मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३,त्रिभुवन राजपथको भीमफेदी–९लामिडाँडा क्षेत्रमा खसेको पहिरोका कारण सडक अवरूद्ध भएको जनाइएको छ।यात्रुलाई वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ।

इसेवाको सम्पूर्ण सेवा अवरूद्ध

इसेवाको सम्पूर्ण सेवा अवरूद्ध भएको छ । प्राविधिक समस्या कारण इसेवाको सेवा अवरूद्ध भएको हो । कम्पनीले एक सूचना जारी गर्दै प्राविधिक समस्याका कारण सेवामा समस्या देखिएको जनाएको छ ।  समस्याको यथाशिघ्र समाधानका लागि प्राविधिकले टोलीले काम गरिरहेको कम्पनीको भनाइ छ ।...

बेनी सडक अवरूद्ध

पर्वत– जलजला गाउँपालिका–७ केराघारीस्थित माल्ढुङगा बेनी सडक खण्डमा शनिबार साँझ पहिरो जाँदा सडक पूर्ण रुपमा अवरूद्ध भएको छ ।  सडक अवरूद्ध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मिलनचोकबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

मुग्लिन–चितवन सडक अवरूद्ध

काठमाडौं । मुग्लिन–चितवन सडकखण्डमा पहिरो खस्दा सडक अवरूद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ केराबारीमा आज बुधबार बिहान गएको पहिरोले सडक अवरूद्ध भएको हो । ठूलो पहिरा गएकाले दुईतर्फी नै बाटो अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । निरन्तर पानी परिरहेकाले लेदो पन्छाएर सडक खुलाउन मुस्किल भएको छ । सडक अवरूद्ध भएपछि दुवैतर्फ सवारी […]

पृथ्वी राजमार्गमा पहिरो, यातायात अवरूद्ध

काठमाडौँ- पृथ्वी राजमार्ग अन्तर्गत चितवनको नाग्दी खोला नजिकै पहिरो खस्दा यातायात अवरूद्ध भएको छ । इच्छाकामना गाउँपालिका-४ घोप्टेभिरमा मंगलबार राति ११:४५ बजेतिर पहिरो खसेर सडक अवरूद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरोले सडक अवरूद्ध भएपछि दुबैतर्फ दर्जनौँ सवारीसाधनको लाइन लागेको छ । ठूलो पहिरो खसेकाले सडक खुलाउन केही समय लाग्ने प्रहरीले जनाएको […]

पहिरोले कर्णाली राजमार्ग अवरूद्ध

सुर्खेत : पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ। मंगलबार बिहान पहिरो खसेपछि कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–५ पादुकाखोला–पाल्तडा खण्डको चिसा खोलामा सडक अवरूद्ध भएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख अनुप श्रेष्ठले अवरूद्ध सडक सञ्चालन गर्न डोजरले पहिरो पन्छाइरहेको बताए। सडक सञ्चालन हुन अझै केही समय लाग्ने बताइएको उनले बताए।सडक अवरूद्ध हुँदा सुर्खेत झर्ने र जुम्ला, कालीकोट जाने सवारीसाधन बीच बाटोमा नै रोकिएका छन्। सवारीसाधन

हेटौंडा-काठमाडौं जोड्ने सबै सडकखण्ड अवरूद्ध

हेटौंडा : बुधबारदेखि परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोले हेटौंडालाई काठमाडौसँग जोड्ने सबै सडकखण्ड अवरूद्ध भएको छ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देव दासका अनुसार पहिरोले कान्ति लोकपथ, भीमफेदी–कुलेखानी–फाखेल, भीमफेदी–सिस्नेरी–दक्षिणकाली र भैसे–पालुङ–नौबिसे  सडकखण्ड अवरूद्ध बनेको छ।  भीमफेदी गाउँपालिका–८ कोगटेमा गएको पहिरोले बाटो भासिँदा शुक्रबार रातिदेखि कान्ति लोकपथ अवरूद्ध बनेको छ। यस्तै,

अवरूद्ध भीमदत्त राजमार्ग सञ्चालनमा

वर्षातका कारण पहिरो खस्दा अवरूद्ध भएको भीमदत्त राजमार्ग सञ्चालनमा आएको छ।