हेटौँडा : राष्ट्रिय योजना आयोग र प्रदेश नीति तथा योजना आयोगका प्रमुख तथा पदाधिकारीहरुबीच योजना निर्माण तथा कार्यान्वयन सम्बन्धमा अन्तर प्रदेश छलफल कार्यक्रम भएको छ।
प्रदेश नीति तथा योजना आयोग वाग्मती प्रदेश, हेटौँडाको आयोजनामा आइतवार हेटौँडामा छलफल कार्यक्रम भएको हो। कार्यक्रममा ७ वटै प्रदेशका उपाध्यक्षहरुको सहभागितामा योजना निर्माण तथा कार्यान्वयन…