काठमाडौँ, ८ असोज । चाडपर्व लक्षित विशेष सुरक्षा योाजना बनाएर लागू गर्न प्रहरी प्रधान कार्यालयले देशैभरका प्रहरी युनिटहरूमा सर्कुलर जारी गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले नजिकिँदो चाडपर्वलाई लक्षित गरी आवश्यक सुरक्षा प्रबन्धसहित सुरक्षा योजना तयार पारी लागू गर्न सर्कुलर जारी गरेको जानकारी दिएका हुन् । उनका अनुसार चाडपर्वमा […]
यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले ‘यामाहा फेस्टिभ सेलिब्रेसन विथ् रोडिज पावर अफ फाइभ’ योजना ल्याउने तयारी गरेको छ।...
काठमाडौं । प्रहरी महानिरीक्षकको कार्यभारसमेत सम्हालेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) सहकुलबहादुर थापाले मातहतका प्रहरी अधिकारीहरुलाई अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्राथमिकतामा राखेर चाडबाड केन्द्रित सुरक्षा योजना बनाई लागू गर्न निर्देशन दिए । प्रहरी प्रधान कार्यालयबाट आज प्रदेश प्रहरी प्रमुख, ब्युरो प्रमुख, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुख र प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरुलाई भर्चुअलरूपमा उनले उक्त निर्देशन […]
नेपाल प्रहरीले चाडबाडलाई लक्षित गरी देशभर ४२ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको छ। दसैँ तथा अन्य चाडबाड नजिकि नै लाग्दा प्रहरी प्रधान कार्यालयले सुरक्षा योजना बनाएरै ठूलो संख्यामा प्रहरी...
काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले दसैंतिहारलगायतका चाडबाड लक्षित गर्दै सुरक्षा योजना बनाएको छ । परिसर काठमाडौंले बनाएको सुरक्षा योजनामा चाडबाडका लागि प्रहरी परिचालनदेखि चेकप्वाइन्ट राख्ने र व्यक्तिका घरको सुरक्षा गर्ने योजनासम्म समावेश छ । घर छाड्ने भए प्रहरीलाई खबर गर्नुस् यस्तै, प्रहरीले दसैंमा लामो समयसम्म घर छाड्ने भए विश्वासिला व्यक्तिलाई जिम्मा लगाएर वा नजिकको […]
The post काठमाडौं प्रहरीको चाडबाड सुरक्षा योजना appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
चाडबाड नजिकिँदै गर्दा कञ्चनपुरमा ट्राफिक प्रहरीले सडक सुरक्षा योजना अघि सारेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि चालकलाई अभिमुखीकरण गराएको छ।
चाडबाडका बेला मदिरा सेवन गरी सवारी...
ईश्वरराज ढकाल, काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले चाडबाड लक्षित विशेष सुरक्षा योजना लागू गरेको छ । परिसरले असोज १ गतेबाट सुरक्षा योजना लागू गरेको जनाएको हो । विशेष सुरक्षा योजना अवधिभर ५ हजार प्रहरी परिचालित हुनेछन् । चाडबाडको मुखमा घर छाडेर जाँदा नजिकैको प्रहरीलाई जानकारी दिनुपर्नेदेखि घरमा सीसीटिभी जडान गर्नेसम्मको योजनामा समावेश गरिएको छ […]