अब महाअभियोग स्वभाविक प्रक्रियामा जान्छ : मन्त्री बडू

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाअभियोगलाई प्रतिनिधिसभाको आउने बैठकमा पेश गर्ने तयारी गरेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूकाअनुसार सभामुखले महाअभियोग सिफारिस समिति गठनका लागि प्रयास भइरहेको छ । महाअभियोग प्रस्ताव जतिसक्दो चाडो निष्कर्षमा पुगोस् भन्ने सरकारको चाहना भएको उनले बताए । संसद भवनमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री बडूले संसद नियमावलीकै […]

सम्बन्धित सामग्री

महाअभियोग प्रस्तावमाथिको छलफलमा एमालेको पनि सहभागिता हुन्छ : मन्त्री बडू

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्दप्रसाद बडूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफलमा एमालेको पनि सहभागिता हुने विश्वास व्यक्त गर्नुभएको छ । आइतबारको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ मन्त्री बडूले न्यायपालिकालाई सुदृढ र सुद्धिकरण गर्नका लागि महाअभियोगको प्रस्तावमा प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)को पनि सहभागिता हुने विश्वास व्यक्त गर्नुभएको हो […]

जबराविरुद्धको महाअभियोग प्रस्ताव प्रक्रियागत रूपमा अगाडि बढ्छः मन्त्री बडू

काठमाडौँ– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले स्वतन्त्र न्यायपालिकालाई सुदृढ र मर्यादित बनाउने विषयमा सबै दल एकमत हुने दाबी गरेका छन् । आइतबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री बडुले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमा संविधानसम्मत् बाटोबाट निर्णय हुने र यसमा सबै दल एकमत हुने बताएका हुन् । उनले प्रतिनिधिसभाको नियमावलीले देखाएको प्रक्रियासम्मत् […]

एमालेले आफूमाथि उठेको आशंकालाई समाधान गर्ने समय आउँदै छ : मन्त्री बडू

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमा संविधानसम्मत बाटोबाट निर्णय हुने बताएका छन् । आजको प्रतिनिधिसभा बैठकपछि बाहिरिने क्रममा मन्त्री बडूले भने, “अब विधिसम्मत र संविधानसम्मत ढंगले र प्रतिनिधिसभाको नियमावलीले देखाएको प्रक्रियासम्मत ढंगले छलफलको प्रक्रिया प्रारम्भ हुन्छ । र, निर्णय हुन्छ ।” उनले मुलुकको...

संसद् अवरोध हट्छ : मन्त्री बडू, ‘अर्ली इलेक्सन’ सम्भव छैन : पुन

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) संसद् अवरोध छोडेर नियमित संसदीय प्रक्रियामा आउने दाबी गरेका छन् ।  आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री बडूले एमालेले महाअभियोग सिफारिस समितिमा सदस्य पठाएर संसदीय प्रक्रिया स्वीकारेको भन्दै संसद् अवरोध पनि हट्ने दाबी गरेका हुन्...

प्रधानन्यायाधीशविरुद्धको महाभियोगको प्रस्ताव अलपत्र पर्दैन : मन्त्री बडू

यस्तै, नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि लगाइएको महाअभियोग प्रस्ताव संसदबाट पारित हुने विश्वास व्यक्त गर्नुभयो ।

न्यायापालिकाको गरिमा जोगाउन महाअभियोग लगाइयो : मन्त्री बडू

न्युज अफ नेपाल, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूले न्यायालयको चिन्ता नगरेका कारण प्रधानन्यायाधीस चोलेन्द्र सम्सेर जबरा विरुद्ध महाभियोग दर्ता भएको बताएको छन् । ‘गतिरोधमा न्यायापालिका रह्यो । न्यायापालिकाको आवश्यकता र यसको गरिमामाथि प्रश्न उठ्ने अवस्था आइरहेको छ । त्यसकारण पनि प्रतिनिधिसभाका सांसदले जुन संवैधानिक निकास खोज्ने प्रयत्न खोज्नु भयो […]