संसद् अवरोध हट्छ : मन्त्री बडू, ‘अर्ली इलेक्सन’ सम्भव छैन : पुन

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) संसद् अवरोध छोडेर नियमित संसदीय प्रक्रियामा आउने दाबी गरेका छन् ।  आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री बडूले एमालेले महाअभियोग सिफारिस समितिमा सदस्य पठाएर संसदीय प्रक्रिया स्वीकारेको भन्दै संसद् अवरोध पनि हट्ने दाबी गरेका हुन्...