जबराविरुद्धको महाअभियोग प्रस्ताव प्रक्रियागत रूपमा अगाडि बढ्छः मन्त्री बडू

काठमाडौँ– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले स्वतन्त्र न्यायपालिकालाई सुदृढ र मर्यादित बनाउने विषयमा सबै दल एकमत हुने दाबी गरेका छन् । आइतबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री बडुले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमा संविधानसम्मत् बाटोबाट निर्णय हुने र यसमा सबै दल एकमत हुने बताएका हुन् । उनले प्रतिनिधिसभाको नियमावलीले देखाएको प्रक्रियासम्मत् […]

सम्बन्धित सामग्री

प्रधानन्यायाधीशविरुद्धको महाभियोगको प्रस्ताव अलपत्र पर्दैन : मन्त्री बडू

यस्तै, नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि लगाइएको महाअभियोग प्रस्ताव संसदबाट पारित हुने विश्वास व्यक्त गर्नुभयो ।

अब महाअभियोग स्वभाविक प्रक्रियामा जान्छ : मन्त्री बडू

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाअभियोगलाई प्रतिनिधिसभाको आउने बैठकमा पेश गर्ने तयारी गरेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूकाअनुसार सभामुखले महाअभियोग सिफारिस समिति गठनका लागि प्रयास भइरहेको छ । महाअभियोग प्रस्ताव जतिसक्दो चाडो निष्कर्षमा पुगोस् भन्ने सरकारको चाहना भएको उनले बताए । संसद भवनमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री बडूले संसद नियमावलीकै […]