काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले वर्तमान सरकारले राम्रा काम गरेका कारण वर्तमान सरकार ढाल्न केही व्यक्तिहरू धुप हालेर हिँडेको बताएका छन् ।
शुक्रबार पर्साको विरगंजमा समाजवादी मोर्चाले आयोजना गरेको सन्देशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विभिन्न प्रकरणको फाइल खोल्नेदेखि विभिन्न क्षेत्रमा ...