उनले आफूहरू अझै पनि एकताका पक्षमा रहेको उल्लेख गर्दै एकता कमजोर पार्न खोज्ने तत्त्वलाई उचित ढंगले जवाफ दिन तयार रहेको चेतवानी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले राम्रा काम अघि सार्दा आफूहरू पछि पर्ने डरले प्रचण्ड–नेपाल समूहले निरन्तर विरोध र अवरोध सिर्जना गरेको उनको आरोप छ