त्रिविको स्नातक तहको परीक्षा साउन १० गतेदेखि सञ्चालन हुने (तालिका सहित)

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को स्नातक तह प्रथम वर्षको परीक्षा आगामी साउन १० गते देखि सुरु हुने भएको छ। त्रिविले सूचना प्रकाशन गरेर वार्षिक परीक्षा प्रणालीअन्तर्गतको ​तीन र चार वर्षे बिए‚ बिएससी‚ बिबिए र बिएड प्रथम वर्षको परीक्षा सञ्चालन हुने जनाएको छ। तीन वर्षे मानविकी शंकायको वार्षिक परीक्षा साउन १० गतेदेखि सञ्चालन हुने भएको छ। […]

सम्बन्धित सामग्री

आईओएमले परीक्षा शुल्क नघटाएकाे विराेधमा विद्यार्थीहरूकाे प्रदर्शन

चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) ले स्नातक तहको परीक्षा शुल्क नघटाएकाे भन्दै विद्यार्थीहरूले विराेध प्रदर्शन गरेका छन्

सहाना प्रधानको स्मृति दिवस आज

काठमाण्डाै - आज एमाले नेतृ सहाना प्रधानको स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।  ८ वर्षअघि २०७१ साल असोज ६ गते आजकै दिन उहाँको निधन भएको थियो । पहिले शिक्षक समेत रहेकी प्रधान २००९ सालमा नेपालबाट स्नातक तहको परीक्षा दिने ७२ जना परीक्षार्थीमध्ये एकमात्र महिला हुनुहुन्थ्यो । उहाँ राणा शासनकालमा महिलाले पनि पढ्न पाउनु पर्छ भन्ने पक्षमा आवाज उठाउने सक्रिय अगुवा हुनुहुन्थ्यो । महिलाको ३३ प्रतिशत सहभागिताका लागि पार्टीभित्र, महिला विभाग, महिला सुरक्षा दबाब समूह, दलीय संरचनामा महिलालाई सशक्त बनाउन उहाँको भूमिका...

सीटीईभीटीको स्नातक तहको परीक्षा आवेदन खुला

काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तहका सेमेस्टर परीक्षा प्रणालीको नियमित तथा आंशिक परीक्षाको आवेदन फाराम खुला गरेको छ । कार्यालयले सूचना जारी गर्दै डिप्लोमा इन इन्जिनियरिङ, फुड एन्ड डरी टेक्नोलोजी, सूचना प्रविधि, होटेल म्यानेजमेन्ट, एग्रिकल्चर (प्लान्ट साइन्स, एग्रिकल्चर) (एनिमल साइन्स) तथा सोसियल वक्र्स कार्यक्रम प्रथम वर्ष प्रथम […]

चिकित्सा शिक्षा स्नातक तहको परीक्षा चैत १८ गतेदेखि

२७ फागुन, काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षा आगामी चैत १८ गतेदेखि गर्ने भएको छ । आयोगले परीक्षाको समय तालिका सार्वजनिक चैत १८, २० र २१ गते गर्ने जनाएको हो । आयोगको अनुसार बिहान ११ बजेदेखि हुने परीक्षा चैत १८ गते एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ, बीएएसएलपी, बी पर्फ्युजन टेक्नोलोजीको परीक्षा हुनेछ […]

यस्तो भिडभाडसहित हुँदैछ स्नातक तहको परीक्षा (तस्बिरहरु)

काठमाडौँ – कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा छ । तेस्रो लहरको जोखम रहेको भन्दै विज्ञहरुले सावधानीका उपायहरु कडाइका साथ लागु गर्न र अपनाउन आग्रह गर्दै आएका छन् । सरकारले संक्रमणकै कारण देखाउँदै कक्षा १२ परीक्षा रद्द गरेर आन्तरिक मूल्यांकनबाट नतिजा निकाल्ने निर्णय लियो । तर विश्वविद्यालय तहको परीक्षा भने जारी छ । त्रिभूवन विश्वविद्यालयले विभिन्न […]

स्नातक तहको परीक्षा साउनमा, परीक्षा केन्द्रमा व्यापक वृद्धि

विश्वविद्यालयले यस पटकको परीक्षा सञ्चालन गर्दा परीक्षा केन्द्रमा व्यापक वृद्धि गरेको छ । सबैजसो जिल्लामा परीक्षा केन्द्र राख्नुपर्ने र विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तनको अवसरसमेत दिइएका कारण यस पटक ३५० वटा परीक्षा केन्द्र बनाउनुपर्ने अवस्था रहेको जनाइएको छ । यसअघि स्नातक तहको परीक्षामा जम्मा २१० वटा मात्रै परीक्षा केन्द्र बनाइएको थियो । विद्यार्थीलाई सुविधा पुग्नुका साथै सुरक्षितसमेत हुने अनुमान गरी केन्द्रको सङ्ख्यामा वृद्धि गरिएको हो । यसका साथै सरकारले उपलब्ध गराएको कोरोनाविरुद्धको खोपमा विश्वविद्यालयका शिक्षक तथा कर्मचारी पन...

स्नातक तहको परीक्षा साउनमा

विश्वविद्यालयले यस पटकको परीक्षा सञ्चालन गर्दा परीक्षा केन्द्रमा व्यापक वृद्धि गरेको छ । सबैजसो जिल्लामा परीक्षा केन्द्र राख्नुपर्ने र विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तनको अवसरसमेत दिइएका कारण यस पटक ३५० वटा परीक्षा केन्द्र बनाउनुपर्ने अवस्था रहेको जनाइएको छ । यसअघि स्नातक तहको परीक्षामा जम्मा २१० वटा मात्रै परीक्षा केन्द्र बनाइएको थियो । विद्यार्थीलाई सुविधा पुग्नुका साथै सुरक्षितसमेत हुने अनुमान गरी केन्द्रको सङ्ख्यामा वृद्धि गरिएको हो ।यसका साथै सरकारले उपलब्ध गराएको कोरोनाविरुद्धको खोपमा

त्रिविको स्नातक तहको परीक्षा साउन १० गतेदेखि सञ्चालन हुने (तालिका सहित)

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)को स्नातक तह प्रथम वर्षको परीक्षा आगामी साउन १० देखि सुरु हुने भएको छ। त्रिविले सूचना प्रकाशन गरेर वार्षिक परीक्षा प्रणालीअन्तर्गतको तीन र चार वर्षे बिए‚ बिएससी‚ बिबिए र बिएड प्रथम वर्षको परीक्षा सञ्चालन हुने जनाएको छ।तीन वर्षे मानविकी शंकायको वार्षिक परीक्षा साउन १० गतेदेखि सञ्चालन हुने भएको छ। तालिका अनुसार  साउन २८ गते परीक्षा सकिने छ। त्यस्तै, चार वर्षे बिएको पनि १० गतेदेखि परीक्षा सुरु भई २९ गते सकिने छ। त्रिविले चार वर्षे

स्नातक तहको परीक्षा फारम भर्ने प्रक्रिया बुधबारदेखि सुरु

काठमाडौं। त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातक तहको परीक्षा आवेदन फारम बुधबारदेखि सुरु हुने भएको छ। त्रिविले आज एक सुचना जारी गर्दै विद्यार्थीहरुले जेठ मसान्तभित्र फारम भरिसक्नुपर्ने जनाएको हो। अनलाइन प्रणालीमा समस्या आएकाले विद्यार्थीहरुले रजिष्ट्रेशन नम्बर नराखी भर्न मिल्ने व्यवस्था गरिएको त्रिविले बताएको छ। त्रिविका अनुसार असार१ गतेदेखि सम्बन्धित क्याम्पसमा सो फारम पठाइनेछ भने फारम रुजु गर्ने समय असार४ गतेसम्मका लागि तोकिएको छ।

चिकित्सा शिक्षा आयोगले स्नातक तहको परीक्षा तत्काल नलिने

आयोगको परीक्षा निर्देशनालयका अनुसार संक्रमणको दर घटेर निषेधाज्ञा आदेश निस्क्रिय भएको अवस्थामा मात्र परीक्षा सञ्चालन हुने छ।