६ लाख सिरिन्ज ल्याइयो

कोरोना भाइरस खोप लगाउँदा प्रयोग हुने सिरिन्ज आज नेपाल आइपुगेको छ । अमेरिकाबाट ६ लाख ६६ हजार खोपका लागि प्रयोग गरिने सिरिन्ज नेपाल ल्याइएको हो । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाका अनुसार फाइजर खोपका लागि प्रयोग हुने सिरिन्ज नेपाल ल्याइएको हो । सिरिन्ज अभावका कारणले यही पुस १३ गतेदेखि काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली, डडेल्धुरा र सुर्खेतसहित आठ जिल्लामा बालबालिकालाई लगाइने फाइजर खोप अभियान रोकिएको थियो । ती जिल्लामा १२ देखि १७ वर्ष उ

सम्बन्धित सामग्री

एन्टीरेबिज सिरिन्ज खरिदमा अनियमितता : २० लाख पिस बेकामे

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागअन्तर्गत व्यवस्थापन महाशाखाले हालै खरिद गरेका २० लाख वटा एन्टीरेबिज सिरिन्ज प्रयोग गर्नै नमिल्ने खालको रहेको पुष्टि भएको छ। ७७ लाख मूल्य बराबरमा खरिद गरिएको उक्त सिरिन्ज प्रयोग गर्न नमिल्ने खालको छ।एन्टीरेबिजको खोप लगाउन २७ गेज (सानो निडल) भएको सिरिन्ज आवश्यक पर्ने भए पनि हाल खरिद गरिएको सिरिन्ज २२ गेज (ठूलो निडल) भएको सिरिन्ज भएकाले प्रयोग गर्न नमिल्ने खालको रहेको बताइएको छ।देशमा सबैभन्दा बढी एन्टीरेबिज सिरिन्ज प्रयो

इजरायलले नेपाललाई दियो पाँच लाख थान सिरिन्ज

इजरायलले कोभिड–१९ विरुद्ध लड्न नेपाललाई पाँच लाखभन्दा बढी सिरिन्ज प्रदान गरेको छ।

खोप छ, सिरिन्ज छैन

नेपालगञ्ज – बाँकेमा खोपको मात्रा भन्दा कम सिरिन्ज आएको छ । स्वास्थ्य कार्यालय, बाँकेले सिरिन्ज कम आउदा खोप लगाउन समस्या हुने जनाएको छ। स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख धीरजंग शाहले खोपको मात्रा भन्दा ११ हजार सिरिन्ज कम आएको जानकारी दिए । ‘खोपको मात्राजति नै सिरिन्ज आउनु पथ्र्यो ।’ कार्यालय प्रमुख शाहले भने, ‘केही दिनमै सिरिन्ज आएन […]

चीनको सहयोगमा २० लाख सिरिन्ज आइपुग्यो नेपाल

काठमाडौं : चीनले दिएको २० लाख सिरिन्ज नेपाल आइपुगेको छ। सिरिन्ज शनिवार नेपाल आइपुगेको हो। पछिल्लो महामारीबाट पीडित नेपाली जनताप्रति सहानुभूति प्रकट गर्दै चीनले सिरिन्ज सहयोग गरेको छ। नेपालको आवश्यकतालाई मध्यनजर गर्दै नेपालस्थित चिनियाँ दूतावासले नेपाललाई २० लाख सिरिन्ज अनुदानमा उपलब्ध गराएको दूतावासले जनाएको छ। खोप शुक्रवार नेपाल सरकारलाई हस्तान्तरण…

चीनले दिएको २० लाख सिरिन्ज नेपाल आइपुग्यो

चीन सरकारले दिएको २० लाख सिरिन्ज आज नेपाल आइपुगेको छ। चिनियाँ दूतावासले उक्त सिरिन्ज नेपाल सरकारलाई हस्तान्तरण गरेको जनाएको छ।...

६ लाख सिरिन्ज आइपुग्यो, अब फाइजर खोप अभियान सुरु हुने

काठमाडौँ – कोरोना भाइरस खोप लगाउँदा प्रयोग हुने सिरिन्ज नेपाल आइपुगेको छ । अमेरिकाबाट ६ लाख ६६ हजार खोपका लागि प्रयोग गरिने सिरिन्ज मंगलबार नेपाल ल्याइएको हो । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाका अनुसार फाइजर खोपका लागि प्रयोग हुने सिरिन्ज नेपाल ल्याइएको हो । सिरिन्ज अभावका कारणले यही पुस १३ गतेदेखि […]

फाइजर खोप लगाउन मिल्ने ६ लाख सिरिन्ज आइपुग्यो

काठमाडौं : फाइजर खोप लगाउन मिल्ने सुइ (सिरिन्ज) आइपुगेको छ।शून्य दशमलव ३ एमएलको सिरिन्ज आज (मंगलबार) आइपुगेको स्वास्थ सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखाका फार्मेसी अधिकृत बडेबाबु थापाले बताए।उनले ६ लाख ६६ हजार सिरिन्ज आइपुगेको जानकारी दिए।यसअघि सिरिन्ज र फाइजर खोपको घोलक नआउँदा सरकारले १३ पुसदेखि ८ जिल्लामा शुरु गर्ने खोप अभियान रोकिएको थियो।घोलक केही दिनअघि आइपुगिसकेको र सिरिन्ज आज आइपुगेपछि अब छिट्टै काठमाडौं उपत्यकासहित ८ जिल्लामा फाइजर खोप अभियान सुरु गरिने

फाइजर खोपका लागि आवश्यक सिरिन्ज नेपाल आइपुग्यो

काठमाडौँ । फाइजरका खोप लगाउनका लागि आवश्यक सिरिन्ज नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका अनुसार आज (मंगलबार) सिरिन्ज आइपुगेको हो । महाशाखा अन्तर्गतको आपूर्ति शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले मंगलबार २:५० को फ्लाइटमा सिरिन्ज नेपाल आइपुगेको जानकारी गराएका हुन् । खोपका लागि आवश्यक पर्ने घोलक भने गत बुधबार नै आइसकेको छ […]

सिरिन्ज अभाव भएपछि फाइजर खोप अभियान तत्कालका लागि स्थगित

काठमाडौँ । खोपका लागि सिरिन्ज अभाव भएपछि भोलि (मंगलबार)देखि दिइने भनिएको फाइजर खोप अभियान तत्कालका लागि स्थगित भएको छ । स्वास्थ्य सेवा विभाग खोप शाखाका प्रमुख सागर दाहालले सिरिन्ज नआएपछि केही समयका लागि खोप अभियान स्थगित भएको बताएका हुन् । उनले भने, ‘खोप हामीलाई अनुदानमा प्राप्त भएको हो । खोपसँगै सिरिन्ज पनि आउनुपर्ने हो त्यो […]

सिरिन्ज अभावले  कोरोनाविरुद्धको खोप अभियान रोकिने खतरा

केन्द्रीय भण्डार रित्तियो, प्रदेशहरूमा १६ लाखजति छ, एक साताभित्र थप सिरिन्ज नआए खोप अभियान नै रोकिने  सिरिन्ज अभावले कोरोनाविरुद्धको खोप अभियान नै प्रभावित हुने खतरा बढेको छ । एक साताभित्र सिरिन्ज आपूर्ति नभए...