एन्टीरेबिज सिरिन्ज खरिदमा अनियमितता : २० लाख पिस बेकामे

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागअन्तर्गत व्यवस्थापन महाशाखाले हालै खरिद गरेका २० लाख वटा एन्टीरेबिज सिरिन्ज प्रयोग गर्नै नमिल्ने खालको रहेको पुष्टि भएको छ। ७७ लाख मूल्य बराबरमा खरिद गरिएको उक्त सिरिन्ज प्रयोग गर्न नमिल्ने खालको छ।एन्टीरेबिजको खोप लगाउन २७ गेज (सानो निडल) भएको सिरिन्ज आवश्यक पर्ने भए पनि हाल खरिद गरिएको सिरिन्ज २२ गेज (ठूलो निडल) भएको सिरिन्ज भएकाले प्रयोग गर्न नमिल्ने खालको रहेको बताइएको छ।देशमा सबैभन्दा बढी एन्टीरेबिज सिरिन्ज प्रयो

सम्बन्धित सामग्री

काठमाडौँ महानगर : भारत भ्रमणमा जनप्रतिनिधि र कर्मचारीले गरे २० लाख बढी सके

काठमाडौँ- फोहोर व्यवस्थापन सम्बन्धी अध्ययनका गर्न भारत पुगेका काठमाडौँ महानगरपालिका १२ जनप्रतिनिधि र ६ जना कर्मचारीले २० लाख बढी अनियमितता गरेका छन् । गतवर्ष भारतको विभिन्न सहर बम्बई, पुणे र इन्दोरको भ्रमण भत्ता र हवाई टिकट खर्च बापत २० लाख ८४ हजार ३४ रुपैयाँ खर्च भएको महालेखा परीक्षकको प्रतिवेदनले उल्लेख गरेको छ । स्थान...

प्रधानमन्त्री कृषि आधुनिकीकरणको २० लाख ७५ हजार हिनामिना, ७ जनाविरुद्ध मुद्दा

काठमाडौं : माछापोखरी ठेक्का, शैक्षिक सामग्री र मोटरसाइकल खरिदमा अनियमितता गरेको आरोपमा रुपन्देहीको ओमसतिया गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत आर्थिक वर्ष ०७४/७५ का लागि गाउँपालिकामा मत्स्य ब्लक सञ्चालक समितिको कार्यक्रम अनुदानको २० लाख ७५ हजार रूपैयाँ सरकारलाई हानी पुर्‍याएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठहर गरेको छ।भ्रष्टाचारको मुद्दामा अख्तियारले ओमसतिया गाउँपालिकाका तत्कालीन अध्यक्ष हिर

कभर्ड हल स्तरोन्नति : ३९ लाख बजेटमा २० लाख खर्च, प्रतिवेदनबमाेजिम देखिदैन काम

बारा- बाराको निजगढ नगरपालिका-८ बजारमा रहेको जिल्ला कभर्ड हल निजगढ तेक्वान्दो डोजाङको संरचना स्तरोन्नतिमा अनियमितता भएको छ । तेक्वान्दो खेलाडीलाई अभ्यास सञ्चालनका लागि कभर्डहल स्तरोन्नति गर्न मधेस प्रदेश सरकारले ३९ लाख दिएको थियो । तर समितिले २० लाख ५६ हजार सात सय ५० रुपैयाँको लागतमा तेक्वान्दो कभर्डहल स्त...

सुदूरपश्चिममा चरम बेथिति, एक वर्षमा साढे ४ अर्ब अनियमितता

धनगढी : सुदूरपश्चिम प्रदेशमा बजेट कार्यान्वयन गर्दा बेथिति बढ्दै गएको छ। सुदूरपश्चिम प्रदेश सरकार मातहतका १ सय २९ कार्यालय र ७९ स्थानीय तहले एक वर्षमै ४ अर्ब ५५ करोड २० लाख ५७ हजार रूपैयाँ अनियमित तरिकाले खर्च गरेका छन्।सार्वजिनक खर्च प्रणालीमा प्रदेश र स्थानीय तह चुक्दै आएको महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले प्रमाणित गरेको छ। प्रदेशका १ सय २९ कार्यालयको २६ अर्ब ७७ करोड ६ लाख १० हजार रूपैयाँको लेखापरीक्षण गर्दा ५७ करोड ५१ लाख ५७ हजार रूपैयाँ अनियमित तवरबाट खर्च गरेको

सडक निर्माणमा अनियमितता

पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकामा निर्वाचन क्षेत्र विकास कोषमार्फत निर्माण गरिएको एक सडकमा अनियमितता भएको पाइएको छ। शिद्दपुरदेखि आपसैनी मुल सडक चक्रपथको कटिङ तथा ग्राभेल गर्नका लागि संघीय सरकारबाट प्राप्त २० लाख रुपैयाँमा अनियमितता भएको हो।