नेपालगञ्ज – बाँकेमा खोपको मात्रा भन्दा कम सिरिन्ज आएको छ । स्वास्थ्य कार्यालय, बाँकेले सिरिन्ज कम आउदा खोप लगाउन समस्या हुने जनाएको छ। स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख धीरजंग शाहले खोपको मात्रा भन्दा ११ हजार सिरिन्ज कम आएको जानकारी दिए । ‘खोपको मात्राजति नै सिरिन्ज आउनु पथ्र्यो ।’ कार्यालय प्रमुख शाहले भने, ‘केही दिनमै सिरिन्ज आएन […]