काठमाडौँ– सरकारले चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई तीव्रता दिएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार चाडपर्वलाई लक्षित गरी काठमाडौँको न्यूरोड र मख्खन गल्लीमा अनुगमन गरेको हो। बजार अनुगमनपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निरीक्षण अधिकृत अमितकुमार झाले न्यूरोड र मख्खन गल्लीमा ७ वटाभन्दा धेरै पसलहरुमा अनुगमन गरेको बताए। उनले पसलहरुले बिक्री गरिरहेका […]