काठमाडौं : वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्व लक्षित संयुक्त बजार अनुगमनमा २३ लाख रुपैयाँ जरिवाना गरेको छ। २५ दिनको अवधिमा यो जरिवाना गरेको हो।
असोज १ गतेदेखि संयुक्त बजार अनुगमन सुरु भएको थियो। अनुगमन टोलीले उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरको ४९६ वटा व्यवसायिक फर्ममा चाडपर्व लक्षित बजार अनुगमन…