चालु वर्षको तुलनामा झण्डै ८ अर्ब कम

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि कुल ६२ अर्ब ७० करोड ९० लाख ७८ हजारको बजेट सार्वजनिक गरेको छ । शुक्रबारको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले आगामी वर्षको आम्दानी र खर्चको अनुमान प्रदेशसभामा प्रस्तुत गरेका हुन् । कुल विनियोजनमध्ये चालुतर्फ २६ अर्ब ७० करोड २७ लाख ६९ हजार, पुँजीगततर्फ […]

सम्बन्धित सामग्री

सञ्चार तथा सूचना प्रविधितर्फ ८ अर्ब ७१ करोड रूपैयाँ विनियोजन

काठमाडौं : सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ८ अर्ब ७१ करोड रुपैयाँ विनियोजन गरेको छ।अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष ०८०/८१ का लागि सञ्चार मन्त्रालयको लागि ८ अर्ब ७१ करोड रुपैयाँ विनियोजन गरेको बताएका हुन्। सरकारले चालु आर्थिक वर्षको भन्दा मन्त्रालयको बजेट सामान्य बढाएको छ। अर्थमन्त्री महतले आधुनिक जीवनको आधार सूचना प्रविधि र सञ्चार मान्यतालाई आत्मसात् गर्दै नागरिकका लागि सूचना प्रविधिको प्रयोगलाई सरल, सहज र पहुँचयोग्य बनाइने बताए।उनले नागरिकको सुसूचित हुने हक सु

३ महिनामा ८ अर्ब ५३ करोडको मोबाइल आयात

चालू आर्थिक वर्षको ३ महिनाको अवधिमा विदेशबाट ८ अर्ब ५३ करोड रुपैयाँको मोबाइल (स्मार्टफोन) आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि असोज महिनासम्मको अवधिमा उक्त मूल्य बराबरको स्मार्टफोन भित्रिएको हो ।विभागले ६ लाख १८ हजार ५२० पिस स्मास्र्टफोन आयात भएको छ । यी स्मार्टफोन आयात गर्दा आयातकर्ताले १ अर्ब ५९ करोड २२ लाख रुपैयाँ राजश्व बुझाएका छन् । नेपालमा आयात हुनेमध्ये सबैभन्दा धेरै स्मार्टफोन चीन र भारतबाट आउने गरेको छ ।यस अवधिमा चीनबाट ६ अर्ब १८ करोड रुपैयाँ बराबरको स्मार

दुई महिनामा ८ अर्ब ३५ करोडको सुन आयात

चालू आर्थिक वर्ष २०७९/८० को पहिलो २ महिनामा विदेशबाट ८ अर्ब ३५ करोड ७७ लाख रुपैयाँको सुन आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू वर्षको साउन र भदौ महिनामा उक्त मूल्यको सुन नेपाल भित्रिएको हो ।यस अवधिमा १२ लाख १५ हजार ग्राम सुन नेपाल भित्रिएको छ । यस बापत राज्यले १ अर्ब ३ करोड २७ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । यस्तै, यस अवधिमा विदेशबाट ६ अर्ब ६५ करोड रुपैयाँ बराबरको चाँदी आयात भएको छ ।विदेशबाट यस अवधिमा ६ करोड ९१ लाख ग्राम चाँदी आयात भएको छ । आयातकर्ताले विदेशबाट चाँदी

अर्बपति जिओलाई ८ अर्ब डलर जरिवाना र १३ वर्षको जेल सजाय

चिनियाँ र क्यानडाली नागरिक तथा अर्बपति सियाओ जियानहुआलाई चीनमा १३ वर्षको जेल सजाय सुनाइएको छ । यससँगै उनको कम्पनी ‘टुमारो होल्डिङ्स’ लाई ८ अर्ब डलर जरिवाना पनि लगाइएको छ । सांघाईको एक अदालतले जियानहुआ र उनको कम्पनीलाई हिनामिना र घूस लिएको अभियोग लगाइएको जनाएको छ। समाचार एजेन्सी एएफपीले सांघाई अदालतको बयानलाई उद्धृत गर्दै लेखलेको छ, […]

नेपाल टेलिकम साढे ८ अर्ब नाफा कमाउन सफल

काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक वर्ष २०७८/०७९ मा ८ अर्ब ३८ करोड बढी खुद नाफा कमाउन सफल भएको छ । टेलिकम अघिल्लो वर्षको तुलनामा १ अर्ब २५ करोडले नाफा बढाउन सफल भएको हो । अघिल्लो वर्ष कम्पनीले ७ अर्ब १२ करोड खुद नाफा गरेको थियो । यस्तै, कम्पनीको कूल आय ४२ अर्ब २० करोडबाट […]

पोखरा महानगरले ल्यायो ८ अर्ब ७७ करोडको बजेट

पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गरेको छ । महानगरले आगामी आर्थिक वर्षका लागि ८ अर्ब ७७ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको हो ।महानगर पालिकाले विवादका बाबजुत आगामी वर्षको बजेट प्रस्तुत गरेको सूचना अधिकारी भरतराज पौड्यालले रातोपाटीलाई जानकारी दिए । महानगरको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विवाद झिकेपछि बजेट भाषणको कार्यक्रम २ घन्टा रोकिएको थियो ।प्रमुख प्रतिपक्षी दल सहमतीमा आएपछि महानगरले आगामी वर्षको बजेट प्रस्तुत गरेको हो । संवैधानिक व्यवस्थाअनुसार देशभरका सबै स

नेप्सेबाट ८ अर्ब ९० करोड राजश्व संकलन

चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा नेप्सेले पुँजी बजारबाट ८ अर्ब ९० करोड रुपैयाँ बराबरका राजश्व संकलन गरेको छ । नेपाल स्टक एक्सचेन्ज र सिडिएस एन्ड क्लियरिङले नेपाल आर्थिक पत्रकार संघ (नाफिज)सँग पुँजी बजार रिपोर्टिङ सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा सडिएस एन्ड क्लियरिङले चालु आर्थिक वर्षको माघ मसान्तसम्म नेप्सेले पुँजी बजारबाट ८ अर्ब ९० करोड रुपैयाँ संकलन गरेको बताएको हो । अन्तक्र्रिया कार्यक्रमा बोल्दै सीडीएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पुण्यप्रसाद आचार्यले पछिल्लो समय

राजस्व संकलनमा सुधार, चालु वर्षको साढे ५ महिनामा ४ खर्ब ८ अर्ब राजस्व संकलन

काठमाडौं । कोरोना महामारी केही कम भएसँगै सरकारको राजस्व संकलन सामान्य अवस्थामा फर्किएको छ । कोभिड संक्रमणको २ वर्षसम्म ऋणात्मक भएको राजस्व संकलन पछिल्लो समय लयमा फर्किएको सरकारी अधिकारीहरुको दावी छ । चालु वर्षको साढे ५ महिनामा ४ खर्ब ८ अर्ब राजस्व संकलन गरेको अर्थ मन्त्रालयले जनाएको छ । सरकारले यो वर्ष राजस्वबाट १० खर्ब […]

द्रूतमार्गका लागि ८ अर्ब १५ करोड बजेट विनियोजन

१५ जेठ, काठमाडौं । सरकारले काठमाडौं–तराई द्रूतमार्ग निर्माणका लागि अगामी वर्ष ८ अर्ब १५ करोड बजेट विनियोजन गरेको छ । शनिबार अध्यादेशमार्फत आएको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले नेपाली सेनामार्फत बनिरहेको आयोजनालाई लगानी अभाव हुन नदिने गरी बजेट विनियोजन गरेका छन् । ७२.५ किलोमिटर लामो द्रूतमार्गमा आगामी वर्षबाट तीन वटा सुरुङमार्ग […]