एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ एपलाई ओम्नी च्यालनमा स्तरोन्नति गरेको छ ।‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरूप सम्पूर्ण बैंकिङ सेवा तथा सुविधाहरू क्रमिक रूपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले ओम्नी च्यानलमा स्तरोन्नति गरेको बैंकले जनाएको छ ।अब एपमार्फत जुनसुकै स्थानबाट, जुनसुकै समयमा स्मार्ट फोनबाटै अधिकतम बैंकिङ सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले बैंकमा खाता भएका […]