. नेपालमा भारतबाट पहिलो पटक निजी क्षेत्रको कार्गो रेल कहिले भित्रिएको हो ?
वि.सं. २०७८ भदौ ३०
– भारतलाई आधार बनाएर विभिन्न देशमा कार्गो रेल सेवा सञ्चालन गर्दै आएको हिन्द टर्मिनल्सको उक्त रेल वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाहमा प्रवेश गरेको ।
– यसअघि भारत सरकारको स्वामित्व रहेका भारतीय रेलवे कम्पनी र कन्टेनर कर्पोरेसन लिमिटेड (कनकोर) ले मात्र नेपालमा कार्गो रेलसेवा उपलब्ध गराउँदै आएका ।
– नेपाल–भारतबीच गत असार २५ गते भएको रेल सेवा सम्झौताको व्यवस्थाअनुसार भारतबाट निजी क्षेत्रको कार्गो रेलले प्रवेश पाएको ।
– निजी क्षेत्रको समेत कार्गो रेल ढुवानी सेवाको सुरुवातले नेपालको व्यापार प्रक्रियामा थप सहजीकरण हुने विश्वास गरिए