वडामै लोकसेवा तयारी कक्षा

बागलुङको काठेखोला गाउँपालिका वडा नं ३, धम्जाले वडाभित्रका युवा विद्यार्थीहरूलाई नि:शुल्क रुपमा लोकसेवा तयारी कक्षा सञ्चालन गराएको छ ।

सम्बन्धित सामग्री

वडाको आर्थिक सहयोगमा लोकसेवा तयारी कक्षा सुरु

मोरङ– मोरङको पथरी शनिश्चरे नगरपालिकामा लोकसेवा तयारी कक्षा सुरु भएको छ । वडा नं. ३ र २ को आर्थिक सहयोगमा प्रफेक्ट मल्टिपल इन्ष्टिच्युट प्रा.ली.ले तयारी कक्षा थालेको प्रा.ली.का सञ्चालक युवराज चौलागाईले जानकारी दिए । वडा नं. ३ ले वार्षिक बजेटमा नै कार्यक्रम राखेर वडाका ३० जना युवाहरुलाई तयारी कक्षा गराइरहेको छ । वडाले अन्य थुप्रै […]

युवा वर्गलाई लक्षित गर्दै निःशुल्क लोकसेवा तयारी कक्षा

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले युवा वर्गलाई लक्षित गर्दै निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरेको छ ।

वडाको पहलमा २० जनालाई नि:शुल्क रुपमा लोकसेवा तयारी कक्षा

२२ चैत, बागलुङ । बागलुङको काठेखोला गाउँपालिका ३, धम्जाले आफना वडाभित्रका विद्यार्थीलाई नि:शुल्क रुपमा लोकसेवा तयारी कक्षा पढाउन सुरु गरेको छ । धम्जाले बागलुङ सदरमुकाममा एक कार्यक्रमको आयोजना गर्दै लोकसेवा तयारी कक्षाको शुभारम्भ गरेको हो । वडाध्यक्ष कुलबहादुर विक वडाका युवालाई स्वदेशमै स्वावलम्बी बन्नको लागि उत्प्रेरित गर्ने र सरकारी सेवामा पहुँच वृद्धि गर्नको लागि लागि […]

लोकसेवा तयारी कक्षा पढाउँदै कोहलपुर

कोहलपुर नगरपालिकाले स्वीकृत कार्यक्रमअनुसार लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । नगरपालिकाले यही फागुन १ गतेदेखि सहायक स्तर पाँचौं तहको परीक्षाका लागि तयारी कक्षा सञ्चालन गर्ने भएको हो ।

गाउँपालिकाले लोकसेवा तयारी कक्षा पढाउँदै

डोल्पाको उत्तरी क्षेत्रमा पर्ने शे–फोक्सुन्डो गाउँपालिकाले माथिल्लो तहमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति दिएर लोकसेवा तयारी कक्षा पढाउने भएको छ ।

शे फोक्सुण्डो गाउँपालिकाले लोकसेवा तयारी कक्षा पढाउँदै

काठमाडौँ,२९ पुष । डोल्पाको उत्तरी क्षेत्रमा पर्ने शे–फोक्सुन्डो गाउँपालिकाले माथिल्लो तहमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति दिएर लोकसेवा तयारी कक्षा पढाउने भएको छ । एसइई र कक्षा १२ साधारण वा प्राविधिक विषय लिई उत्तीर्ण गरेका गाउँपालिकाभित्रका व्यक्तिलाई निजामती सेवामा प्रवेश गराउन गाउँपालिकाको कोषबाट छात्रवृत्ति दिएर लोकसेवा तयारी कक्षा पढाइने भएको हो । निजामती सेवामा प्रवेश गर्ने चाहना […]

गाउँपालिकाद्वारा लोकसेवाका तयारी कक्षा सञ्चालन

जाजरकोट– डोल्पाको उत्तरी क्षेत्रमा पर्ने शे–फोक्सुन्डो गाउँपालिकाले माथिल्लो तहमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति दिएर लोकसेवा तयारी कक्षा पढाउने भएको छ । एसइई र कक्षा १२ साधारण वा प्राविधिक विषय लिई उत्तीर्ण गरेका गाउँपालिकाभित्रका व्यक्तिलाई निजामती सेवामा प्रवेश गराउन गाउँपालिकाको कोषबाट छात्रवृत्ति दिएर लोकसेवा तयारी कक्षा पढाइने भएको हो । निजामती सेवामा प्रवेश गर्ने चाहना भएर पनि […]

शैक्षिक बेरोजगार कम गर्न कमलामाईमा लोकसेवा तयारी कक्षा सञ्चालन

बुद्ध नेपाली, सिन्धुली ।  सिन्धुलीको कमलामाई नगरपालिकाले लोकसेवा आयोगको निःशुल्क तयारी कक्षा सुरु गरेको छ । नगरपालिकाले शैक्षिक बेरोजगार न्यूनीकरणमा जोड दिँदै निजामती सेवाको एक महिने निःशुल्क तयारी कक्षा प्रशिक्षण सुरु गरेको हो । एक महिने लोकसेवा आयोगको निःशुल्क तयारी कक्षाको शुक्रवार आयोजित एक कार्यक्रमका बिच नगरप्रमुख खड्ग बहादुर खत्रीले उद्घाटन गर्नुभएको हो । नगरपालिकाले […]

नेपाल टेलिकमको इन्जिनियरिङ लोकसेवा तयारी कक्षा शुरू गर्दै पढाओ एकेडेमी

इन्जिनियरिङको लोकसेवा तयारी गराउने संस्था पढाओ एकेडेमीले मंसिर १२ गतेदेखि नेपाल टेलिकमको इन्जिनियरिङ लोकसेवा कक्षा शुरू गर्ने भएको छ । टेलिकमले मंसिर ३ गतेमात्रै विभिन्न पदमा २७० जना नयाँ कर्मचारी माग गरेको थियो । जस अनुसार पढाओले मंसिर १२ गतेदेखि इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन्स इन्जनिनियर, कम्प्युटर इन्जिनियर, इलेक्ट्रीकल इन्जिनियर र सिभिल इन्जिनियरको लोकसेवा...

प्रदेश २ मा छात्राहरुको लागि निःशुल्क लोक सेवा आयोग तयारी कक्षा शुरु

वीरगंज : प्रदेश २ मा छात्राहरुको लागि निःशुल्क लोक सेवा आयोग तयारी कक्षा शुरु भएको छ। ‘मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ’ अभियान अन्तर्गत निःशुल्क लोकसेवा तयारी कक्षा शुरु भएको हो। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नम्बर २ जनकपुरधामको आयोजनामा भएको कार्यक्रमको उद्घाटन वीरगंजको त्रिजुद्ध स्कुलबाट मुख्यमन्त्री लालबाबु राउतले गरेका छन्।…