न्यायाधीश नियुक्तिमा ढिलाइ : सर्वोच्च अदालतमै रिक्त हुँदैछन् एक तिहाइ पद

गत वर्षदेखि नै रिक्त पदमा नियुक्ति हुनसकेको छैन । महिनैपिच्छे न्यायाधीशहरूले अवकाश पाउँदा नयाँ नाम सिफारिस हुनसकेको छैन । नियुक्ति प्रक्रिया अघि बढाउनुपर्नेमा परिषद्का पदाधिकारीहरूले एक–अर्को बहानामा बैठक टारिरहेका छन् ।

सम्बन्धित सामग्री

न्यायाधीश सिफारिस नगरी अवकाश हुँदैछन् प्रधानन्यायाधीश कार्की

१७ साउन, काठमाडौं । प्रधानन्यायाधीश र कानुनमन्त्री बीचको मतभेदका कारण न्यायालयमा ठूलो संख्यामा रिक्त न्यायाधीश पदपूर्तिमा ढिलाइ भएको छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्की र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ बीचको चिसोपनाका कारण न्यायपरिषद्को बैठक बस्न नसक्दा सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतमा रिक्त न्यायाधीशको पदपूर्ति हुन नसकेको हो । १ असारमा प्रधानन्यायाधीश […]

इजलासमा प्रधानन्यायाधीशलाई कुर्दै वकिल, भित्र सर्वोच्च बारसँग परामर्श

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा परामर्शमा रहेकाले प्रतिनिधि सभा विघटनविरुद्धका रिटहरूमाथिको सुनुवाइ शुरू हुन ढिलाइ भएको छ । संवैधानिक इजलासमा रहेका न्यायाधीशहरू तेजबहादुर केसी र बमकुमार श्रेष्ठका सम्बन्धमा प्रश्न उठेपछि प्रधानन्यायाधीश जबराले सर्वोच्च बारका पदाधिकारीहरूसँग छलफल गरिरहेका हुन् । नेकपा दर्ता बदरसम्बन्धी फैसला गरेका न्यायाधीश श्रेष्ठ र उक्त मुद्दालाई पुनरवलोकनको निस्सा नदिने न्यायाधीश केसी इजलासमा बस्न नमिल्ने जिकिर रिट निवेदक पक्षका वकिलहरूको छ । सोही सम्बन्धमा प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालत बार...