न्यायाधीश सिफारिस नगरी अवकाश हुँदैछन् प्रधानन्यायाधीश कार्की

१७ साउन, काठमाडौं । प्रधानन्यायाधीश र कानुनमन्त्री बीचको मतभेदका कारण न्यायालयमा ठूलो संख्यामा रिक्त न्यायाधीश पदपूर्तिमा ढिलाइ भएको छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्की र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ बीचको चिसोपनाका कारण न्यायपरिषद्को बैठक बस्न नसक्दा सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतमा रिक्त न्यायाधीशको पदपूर्ति हुन नसकेको हो । १ असारमा प्रधानन्यायाधीश […]