कर्णाली प्रदेशका नवनियुक्त तीन मन्त्रीको सपथ आइतबार

 कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीको सपथ आइतबार हुने भएको छ ।  मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शनिबार एमाले माधव नेपाल समूहका नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेकामा उनीहरुको सपथ आइतबार हुने तय भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । नवनियुक्त मन्त्रीत्रयले मुख्यमन्त्री शाहीको पक्षमा विश्वासको मत दिएका थिए । यस्तै प्रकाश ज्वालाले पनि शाही

सम्बन्धित सामग्री

कर्णाली सरकारमा कांग्रेसका आज तीन मन्त्रीले सपथ लिने

सुर्खेत । नेपाली कांग्रेस औपचारिक रुपमा पहिलो पटक कर्णाली प्रदेश सरकारमा सहभागी हुने भएको छ । केन्द्रिय राजनीतिमा आएको फेरबदलका कारण कर्णाली सरकारवाट नेकपा एमाले बाहिरिए पछि कांग्रेसले सहभागिता जनाउन लागेको हो ।  जसअनुसार कर्णाली सरकारमा सहभागिता जनाउँदै नेपाली कांग्रेसवाट सिफारिस भएका तीनजना मन्त्रीले आज सपथ लिदैछन । कर्णाली सरकारमा सहभागिता जनाउन लागेको कांग्रेसले मंगलवार तीनजनाको नाम […] The post कर्णाली सरकारमा कांग्रेसका आज तीन मन्त्रीले सपथ लिने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कर्णाली प्रदेशसभाको सपथ सोमबार

कर्णालीका प्रदेशसभा सदस्यको  शपथ सोमबार हुने भएको छ । प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम कर्णाली प्रदेशसभाको सदस्य पदमा निर्वाचित ज्येष्ठ सदस्य विनोद कुमार शाहले शपथ खुवाउने छन् । प्रदशसभा सदस्यहरुको शपथ सोमबार दिउँसो ३ बजे हुने छ । त्यहाँभन्दा पहिला बिहान साढे ११ बजे शाहको शपथ प्रदेश प्रमुख तिलक परियारबाट […]

कर्णालीमा पाँच जना मन्त्रीले सपथ लिँदै

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले ३ महिनापछि आज साँझ पूर्ण रुपमा मन्त्रिपरिषद् गठनको तयारी गरिएको छ। आज साँझ ७ बजे प्रदेश प्रमुखको कार्यालयमा पाँच जना मन्त्रीले सपथ ग्रहण कार्यक्रम तय भएसंगै कर्णाली प्रदेश सरकारले पूर्णता पाउने भएको हो।...

कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा ध्रुवकुमार श्रेष्ठ नियुक्त

सुर्खेत : कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा सुर्खेतका ध्रुवकुमार श्रेष्ठ नियुक्त भएका छन्। मुख्यमन्त्री जीवन बहादुर शाहीको सिफारिसमा श्रेष्ठ मुख्य न्यायाधिवक्तामा नियुक्त भएका हुन्। नवनियुक्त मुख्य न्यायाधिवक्ता श्रेष्ठले आजै प्रदेश प्रमुख तिलक परियारसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन्।

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीद्वारा सपथ ग्रहण

काठमाडौं । कर्णाली प्रदेश सरकारको नयाँ मुख्यमन्त्री जीवनबहादुर शाहीले पद तथा गोपनीयताको सपथ लिनु भएको छ । गए राति प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले शाहीलाई पद तथा गोपनीयताको सपथ गराउनु भएको हो । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहितको गठबन्धनको समर्थनमा शाही मुख्यमन्त्री बन्नुु भएको हो । नेपाली कांग्रसका शाहीले १६ महिना […]

कर्णाली प्रदेशमा दुई मन्त्रीले लिए सपथ

काठमाडौं। कर्णाली प्रदेशमा नवनियुक्त दुई मन्त्रीले सपथग्रहण गरेका छन्। आज केहीबेर अघि उनीहरुलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले सपथग्रहण गराएका हुन्। अर्थमन्त्रीमा गोपाल शर्मा र युवा तथा खेलकुद मन्त्रीमा सीता नेपालीले सपथ लिएका हुन्।

कर्णालीमा माओवादीका तीन मन्त्री सपथ नखाँदै बर्खास्त

दैलेख : कर्णाली प्रदेशमा नयाँ नियुक्त भएका नेकपा माओवादी केन्द्रका तीन मन्त्री सपथ नखाँदै बर्खास्तमा परेका छन्।मुख्यन्त्री महेन्द्रबहादुर शाहीले बुधबार नियुक्त गरेका तीन मन्त्री सपथ नै नखाएर शुक्रबार बर्खास्तमा परेका हुन्। नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीचको आन्तरिक विवाद समाधान नभएको भन्दै प्रदेश प्रमुखले शुक्रबार तीन मन्त्रीलाई बर्खास्त गरेका छन्।मुख्यमन्त्री शाहीले आर्थिक मामिला तथा योजना मन्त्रीमा गोपाल शर्मा, आन्तरिक मामिला तथा कानून मन्त्रीमा विन्दमान विष्टलाई मन्त्री नियुक्त

कर्णालीका नवनियुक्त मन्त्रीको सपथ बिहीबार पनि भएन

सुर्खेत : कांग्रेसको असहमतिपछि कर्णाली प्रदेशमा थपिएका नयाँ तीन मन्त्रीहरूको सपथ ग्रहण बिहीबार पनि हुन सकेन।बुधबार साँझ नै सपथ ग्रहण हुने भनिए पनि कांग्रेसका नेताहरुले मुख्यमन्त्री महेन्द्रबहादुर शाही एकलौटी ढंगले अगाडि बढेकोले असहमति जनाएपछि मन्त्रीहरुको सपथ रोकिएको हो।कांग्रेसले वैशाख ३ गते मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएर शाही नेतृत्वको सरकारलाई समर्थन गरेको थियो। कांग्रेसका लागि राखिएको सामाजिक विकास मन्त्रालयसमेत मुख्यमन्त्री शाहीले विभाजन गरेर युवा तथा खेलकुद मन्त्रालय बनाएपछि कांग्र

पुनः सपथ लिए कर्णालीका तीन मन्त्रीले

सुर्खेत । ‘फ्लोर क्रस’ गरेर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका तीन मन्त्रीले आज पुनः पद तथा गोपनीयताको सपथ लिएका छन् । एमाले सांसदको हैसियतमा सपथ खाएका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा, भौतिक पूर्वाधारमन्त्री अमरबहादुर थापा र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीलाई कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कोलौनीले  पुनः सपथ खुवाएका हुन् ।‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएपछि एमालेल

कर्णाली प्रदेशका नवनियुक्त तीन मन्त्रीको सपथ आज

कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीको सपथ आइतबार हुने भएको छ ।  मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शनिबार एमाले माधव नेपाल समूहका नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेकामा उनीहरुको सपथ आइतबार हुने तय भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । नवनियुक्त मन्त्रीत्रयले मुख्यमन्त्री शाहीको पक्षमा विश्वासको मत दिएका थिए । यस्तै प्रकाश ज्वालाले पनि शाही